लियाे क्लबकाे नमुना बहस सम्पन्न

लियाे क्लबकाे नमुना बहस सम्पन्न

काठमाडाैँ चैत ४, नेपालको लियो क्लब जिल्ला ३२५ बि वान को ईतिहासमा प्रथम पटक उपाध्यक्षको उमेदवारबिच अमेरिकी राष्ट्रपती बह्स नमुना बहस सम्पन भएको छ । रिजन ७ ले आयोजना गरेको कार्यक्रमलाई लियो क्लब अफ काठमाडौं देउरालीले अाथित्थता गरेको थियो । हेराल्ड उच्च मा बि महाराजगन्जकाे सेमिनार हलमा भएको कार्यक्रममा प्रमुख अथितीको रुपमा पूर्व काउन्सिल अधक्ष्य यम जे यफ लायन गिरिधर शर्मा  हुनुहुन्थ्यो भने बिशेष अथितीका रूपमा लियो निराजन ङ्गोल रहनुभएकाे थियाे । साे अवसरमा काठमाडौं जिल्लाका  लियो क्लबका सद्स्यको उलेख्निय उपस्थितिले कार्यक्रमहल खचाखच भरिएकाे देखिन्थ्याे ।कार्यक्रममा  उपाध्यक्षका उमेद्वार लियो रोजेन मानन्धर र लियो बिशाल रिजालको बेजोड प्रस्तुतिलेले सबैको मन जितेको लियो क्लब अफ काठमाडौं देउरालीका संयोजक प्रकाश थापा छेत्रीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.