अाँखा शिविर तथा चस्मा वितरण कार्यक्रम सम्पन्न

अाँखा शिविर तथा चस्मा वितरण कार्यक्रम सम्पन्न

काठमाडौं,चैत १, लायन्स क्लब अफ काठमाडौं देउराली र लियाे क्लब अफ काठमाडौं देउरालीले अर्गाखाँचीकाे जुकेन गा बि सा मा बृहत आँखा शिबिर तथा चस्मा बितरण कार्यक्रम सफलताको साथ सफल गरेको छ ।  साे अवसरमा करीब ४०० जना जेष्ठ नागरिकहरुलाई चस्मा बितरण गरिएको अध्यक्ष रत्न पराजुलीले जानकारी दिनु भयो । कार्यक्रममा स्थानीय बासिन्दाकाे ब्यापक सहभागिता र सहयाेगले गर्दा क्रायक्रम अत्यन्त सफल भएकाे कार्यक्रममा संयाेजक बरिष्ठ र्इन्जिनियर बिष्णु बहादुर सिङले जानकारी दिनुभयाे

 

Leave a Reply

Your email address will not be published.