युवा संघ टाेखाले रक्तदान कार्यक्रम गर्ने

काठमाडाै मंसिर युवा संघ टाेखाले अागामी २५ गते शनिबार रक्तदान कार्यक्रम गर्ने भएकाे छ । हाल देशमा रगतकाे चरम अभाव भएकाे र कसैले पनि रगतकाे अभावले गर्दा ज्यान गुमाउन नपराेस भन्ने उद्देश्यले कार्यक्रम अायाेजना गर्न लागिएकाे कार्यक्रमका संयाेजक लक्ष्मण थापामगरले जानकारी दिए ।raktadan-karyakram कार्यक्रम अागामी २५ गते शनिबारका दिन बिहान १० बजे देखि संचालन हुने र कार्यक्रममा करिब २०० जना रक्तदाताकाे सहभागिता हुने कार्यक्रम व्यवस्थापक प्रकाश थापाले जानकारी दिए । कार्यक्रम टाेखा  नगरपालिका ७,८,९,१० ले संयुक्त रूपमा अायाेजना गरेकाे वताइएकाे छ ।

Leave a Reply

Your email address will not be published.