मोफसलका गजलकार -गिरिराज अधिकारी (वासुदेव )

मोफसलका गजलकार -गिरिराज अधिकारी (वासुदेव )

10527294_1444353689184291_6884248291174931049_n

*गिरिराज अधिकारी (वासुदेव )

 

चाहानालाई दबायर हास्नु पर्दा व्यर्थ लाग्छ

मनभरि तनाब झेली बाच्नु पर्दा व्यर्थ लाग्छ।

चैतको हुरी सगै उडे मनका इच्छा रहर हरु

भुमरीमा पत्कर झैँ बाच्नु पर्दा ब्यर्थ लाग्छ।

समयले बुझेछ्की मेरो मनका भाब हरु

कठिनाइ सगै नाता गास्नु पर्दा ब्यर्थ लाग्छ।

ख्याल ख्यालै जिस्कियर अलिकति घेरा नाग्दा

अतितको उल्लास त्यो साच्नु पर्दा ब्यर्थ लाग्छ।

ठक्कर मात्रै जताततै खाली हण्डर खेप्नुपर्ने

च्यातिएको भाग्यलाई टास्नुपर्दा ब्यर्थ लाग्छ  ।

Leave a Reply

Your email address will not be published.