प्रदेश २ का सभामुख यादवले लिए हिन्दीमा शपथ

प्रदेश २ का सभामुख यादवले लिए हिन्दीमा शपथ

जनकपुर,फागुन २ – दुई नम्बर प्रदेशका सभामुख सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेशप्रमुखको कार्यालयमा आयोजित समारोहमा दुई नम्बर प्रदेशका प्रमुख रत्नेश्वरलाल कायस्थले शपथ ग्रहण गराएका हुन् ।

समामुख यादवले हिन्दीm भाषामा शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा राजपाका अध्यक्ष महन्थ ठाकुर र प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.