सरकारलाई पुगेन २ खर्ब ८० अर्ब, १४ खर्बको बजेट ल्याउने तयारी

सरकारलाई पुगेन २ खर्ब ८० अर्ब, १४ खर्बको बजेट ल्याउने तयारी

काठमाडौं ,माघ २२

अप्ठयारोमा संघीय संरचना अनुसार बजेट ल्याउने तायरी गरिरहेको सरकारलाई २ खर्ब ८० अर्ब रुपैयाँ बराबरको स्रोत अपुग हुने देखिएको छ । संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रुपमै सरकारले १४ खर्बको बजेट ल्याउने गृहकार्य गरेको छ । चालु आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको सरकारले परम्परागत स्रोतकै आधारमा आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारी थालेको हो । संघीय संरचना अन्र्तगत प्रत्येक बर्षको जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.