स्वरोजगार लघुवित्तद्वारा आफ्ना सदस्यहरुलाई अबलोकन भ्रमण

स्वरोजगार लघुवित्तद्वारा आफ्ना सदस्यहरुलाई अबलोकन भ्रमण

 

 

मिना पौडेल(दुवाडी )

स्वरोजगार लघुवित्त बिकास बैंक लिमिटेड शाखा कार्यालय हेटौडाले आफ्ना सदस्यहरुलाई अबलोकन भ्रमण गरायको छ।यहि माग १६ गते चितवन को जगतपुरमा रहेको जगतपुर एग्रो प्रालिको अबलोकन गरायको उक्त शाखाका शाखा प्रबन्धक सुसिल पौडेल ले  बताउनु भयो ।११७ जना महिला सदस्यहरुले उक्त अबलोकन भ्रमणमा गर्दै उक्त  जगतपुर एग्रो प्रालिको अबलोकन गरका थियो  ।केन्द्रीय कार्यालय बाट  अनुगमन अधिकृत  मधुसुदन पन्त ,रामप्रकाश शाह,र अन्य शाखाबाट शाखा प्रबन्धक  राजु ठकुरी ,पुण्यप्रसाद पोखरेल ,शोभित गौतम र नवीन दुवाडिको पनि उपस्थित रहेको थियो ।

बनेपामा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले राष्ट्रिय स्तरको लघुवित्तीय संस्था हो  ।हाल स्वरोजगार लघुवित्तले १५ जिल्लामा आफ्ना ४२ वटा शाखा कार्यालउमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।पौष को अन्तिम सम्म मा ५१६८० सदस्य हरुला सेवा दिदै १६,८७,४३,७२९८लगानी गर्दै आफ्ना सदस्यहरुबाट ६०,८०,२८,४४६ रकम निक्षेप संकलन गरेको छ।   यस बैंकले पहिला पहिला पनि यस्तै अबलोकन भ्रमण तथा ब्यबसायीक सिपमुलक तालिम प्रधान गर्दै आयको शाखा प्रबन्धक पौडेल ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.