स्वरोजगार बैंकले आयोजना गरेको ब्यबसायीक च्याउ खेति तालिम आज सम्पन

 

 

मकवानपुर

स्वरोजगार लघुवित्त विकास बैंक शाखा कार्यालय मनहरी ले आयोजना गरेको तीन दिने ब्यबसायीक च्याउ खेति  तालिम आज  सम्पन्न भएको छ ।

dsc00194

मनहरी  -३  मनहरी बजारमा आयोजना गरियको तिन  दिनसम्म सञ्चालन भएको तालीममा १००   जनाको सहभागिता रहेको थियो ।

dsc00127
स्वरोजगार लघुवित्त विकास बैंकको केन्द्रीय कार्यालयका प्रमुख अनुगमन अधिकृत मधुसुधन पन्त  प्रमख अतिथि रहनु भयको उक्त तालिम त्रिलोचन दाहाल ले सहजिकरण गर्नुभएको थियो ।

dsc00130
सहभागीहरुले तालिम पश्चात आफुहरु व्यवसायीक च्याउ खेतीमा लाग्ने प्रतिवद्धता जनाएका थिए ।यस बैंकले प्रत्येक  बर्ष आफ्नो सदस्यहरुलाई २ /३ ओटा व्यवसायीक तालिम दिदै आएको शाखा प्रबन्धक कृष्ण प्रसाद दुवाडी हाम्रोपाटी लाई जनाउनु भयो ।

dsc00136

थप तस्विरहरु 

dsc00137

dsc00139

dsc00141

dsc00143

dsc00156

dsc00162

dsc00166

dsc00171

dsc00176

dsc00181

dsc00184

dsc00187

dsc00197dsc00198

dsc00199

Leave a Reply

Your email address will not be published.