१० फोटोमा हेर्नुस् यसरी अत्याचार गरेको थियो अमेरिकाले उत्तर कोरियाका जनतालाई

१० फोटोमा हेर्नुस् यसरी अत्याचार गरेको थियो अमेरिकाले उत्तर कोरियाका जनतालाई

उत्तर कोरियाली जनतामाथि अमेरिकाले गरेको अत्याचार झल्काउने पेन्टिङहरु पछिल्लो समय निकै चर्चामा छन् । यी पेन्टिङले सिन्चान नरसंहारमा भएको अत्याचार झल्काउँछन् । यी हस्तनिर्मित चित्रहरुमा कोरियन युद्धका बेला अमेरिकी सैनिकले उत्तर कोरियाली जनतालाई गरेको अत्याचार देखाइएको छ ।

यी चित्रहरु सन् २००५ मा तयार गरिएका थिए । अहिले उत्तर कोरिया र अमेरिकाबीच तनाव बढेपछि यी तस्वीरहरु पुनः चर्चामा छन् ।

हेर्नुहोस् फोटोहरु:

Leave a Reply

Your email address will not be published.