अलास्कामा ८.१ म्याग्निच्यूडको भूकम्प

अलास्कामा ८.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ: अलास्कामा म‌ंगलबार दिउँसो ८.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। शक्तिशाली भूकम्पपछि सुनामी आउने चेतावनीसहित मानिसहरुला अलास्काबाट बाहिरिन त्यहाँको सरकारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.