नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

 

 

 

काठमाडौं, भदौं ९

भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो। यो खबर दिलीप पौडेलले आजको नागरिक दैनिकमा लेखेका छन्।

नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ।

Leave a Reply

Your email address will not be published.