इपिएस भाषा परीक्षाको आवेदन चैतको पहिलो सातामा

इपिएस भाषा परीक्षाको आवेदन चैतको पहिलो सातामा

दक्षिण कोरीका जानको लागि हरेक वर्ष लिइने इपिएस कोरिएन भाषा परीक्षाको आवेदन फारम चैतको पहिलो साता देखि खुल्ने भएको छ । वैदेशीक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार यहि फागुन अन्तिम साता सुचना जारी गरी चैतको पहिलो साता देखि एक हप्ता समय दिई भाषा परीक्षाका लागि आवेदन दिन सकिने छ ।

साथै भाषा परिक्षा २०७५ जेठ अन्तिम साता हुने विभागले जनाएको छ ।

यस्तै गएको वर्ष परिक्षामा १० हजार ८ सय जना भाषा परिक्षामा उर्तीण भएका थिए ।

Leave a Reply

Your email address will not be published.