एक(१) रुपैयाँको मूल्य के हो ?हिसाब सहित

 

 

एक रुपैया को मूल्य केहो त ?सबैलाई जिज्ञासा लाग्न सक्छ र जाबो एक रुपैया भनेर छोड्ने पनी गर्छन ।बास्तबमा एक रुपैया हामीले छोड्ने गर्दा इन्कम टेक्समा धेरै असार पर्ने गर्छ ।हेरौ एक पटक एक(१) रुपैयाँ हामीले छोड्दा को हुन्छ  ।

१  रुपैयाँ किन फिर्ता लिनुपर्छ ?
मान्नुस कि ५००  जना मान्छे बजार जान्छन ।
हरेकदिन कोहि पनि खुद्रा पैसा फिर्ता लिदैनन ।
५०० ×१  = रु . ५०० /-
३६५  दिन
५०० ×३६५  = Rs.१ ,८२ ,५००  /-
यस्तो मात्र एक बजार देशमा १५००  बिगबजार हुन सक्छ ।

१८२५००  × १५००  = २७,३७,५०,००० भन्दा  धेरै प्रतिवर्ष , एवम दुखको कुरा त यो हो कि यो राशी
इन्कम टेक्स अन्तर्गत आउदैन किनकी त्यो एक रुपैयाँको हिसाब बिलमा हुदैन ।

अब थाहा भयो कि कम्पनीहरुले 49/- 59/- 99/- 999/- मात्र दर राखेर किन बेच्दछ ।

अब बाट रु १ लाई पनि सबैले इन्कम टेक्समा लेराउ ।

Leave a Reply

Your email address will not be published.