प्रेस सेन्टर जाजरकाेटकाे अध्यक्षमा केसी

प्रेस सेन्टर जाजरकाेटकाे अध्यक्षमा केसी

प्रेस सेन्टर जाजरकोटको अध्यक्षमा हेमन्त केसी  सर्वसम्मत चयन भएका छन् । शुक्रबार खंगलमा सम्पन्न जिल्ला सम्मेलनले केसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

14011879_1168022973260877_759665970_n(1)

जसको उपाध्यक्ष युद्धजित शर्मा र नरेश राना, सचिवमा सन्देश आचार्य, सह सचिवमा  धर्मराज परियार, निमबहादुर द्ययार, निरक विक र कोषाध्यक्षमा करिस्मा परियार रहेका छन् । यस्तै सदस्यहरुमा  टोपबहादुर बुढा, काशी न्यौपाने,चन्द्र प्रकाश शाह, मानबहादुर घर्ती, लक्षण  खत्री, गोपाल गिरी, रमेश पौडेल, अजिब आचार्य, बिना भण्डारी, औमभक्त मल्ल,  रतु पुन र लक्ष्मी राना चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published.