सामाजिक सन्जालभरि नै निशान भट्टराई

यस साताको नेपाल आइडलको ‘परफमेन्स अफ द डे’को उपाधी निशान भट्टराईले जित्नुभएको छ । उहाँले दिव्य सुब्बाको म तिम्रो आँखामा सजाउन कहाँ योग्य छु र ? बोलको गित गाउनुभएको थियो ।

निशान भट्टराई नेपाल आइडलकै उत्कृष्ट भन्दै सामाजिक सन्जालमा पोष्ट भएका केहि पोष्टहरु

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published.