मोडल पुष्प खड्का र नायिका शिल्पा पोख्रेलको जताततै तहल्कै तहल्का (भिडियाे सहित)

मोडल पुष्प खड्का र नायिका शिल्पा पोख्रेलको जताततै तहल्कै तहल्का (भिडियाे सहित)

नब गायक एम लामाको नया एल्बम तहल्का बजारमा सार्वजनिक भएको छ । यहि एल्बमको गीत तहल्कामा शितल कादम्बिनीको शब्द ,सुरेश अधिकारीको संगीत अनि किरण कंडेलको एरेन्ज रहेको छ । यसै गरी यो गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् ।

capture-2 उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन संगै सुरेन बस्यालको कोरियोग्राफी रहेको छ । भिडियोमा चर्चित मोडेल पुष्प खड्का अनि नायिका शिल्पा पोख्रेलको अभिनय लाई देख्न सकिने छ । भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published.