एक कल फोन गर्न ५ घण्टाको उकालो

एक कल फोन गर्न ५ घण्टाको उकालो

बझाङ, वैशाख १६ – हातहातमा मोवाइल र इन्टरनेट पुर्याउने सरकारी योजना सुनेको धेरै वर्ष बित्यो तर सुर्मा र दौलीचौर गाविसका बासिन्दा फोन गर्न घण्टौँ उकालो हिँड्नु परेर दिक्क भएका छन् । दौलीचौर गाविसमा जडान गरिएको स्मार्ट टेलिकमको भिस्याट २०६७ सालमा र सुर्मा गाविसमा रहेको नेपाल टेलिकमको भिस्याट २०७० सालमा बिग्रिएपछि बझाङको दुर्गम मानिन सुर्मा र दौलीचौरका […]

अब मोबाइल फोन सेट दर्ता गर्नुपर्ने

अब मोबाइल फोन सेट दर्ता गर्नुपर्ने

 कमल धिताल काठमाडाै मोबाइल फोनको अत्यधिक प्रयोगसंगै सामाजिक सुरक्षामा समेत चुनौति थपिएको छ । मोबाइल फोनबाटै आपराधिक गतिविधि पनि बढेको कतिपय घटनाहरुले देखाएको छ । त्यस्तै महंगो र गुणस्तरीय फोन चोरी हुने क्रम पनि बढिरहेको छ । त्यस्तै राजश्व चुहावट, भन्सार छली तथा चोरीका फोन सेटको प्रयोग बढ्न थालेपछि  नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोन सेट […]

फेसबुकमा अस्लिल भिडियाे अातंक

फेसबुकमा अस्लिल भिडियाे अातंक

✍कमल धिताल काठमाडाै तपार्इकाे फेसबुकबाट कुनै साथीलार्इ अस्लिल भिडियाे गएकाे छ ? अथवा कुनै ग्रुपमा अस्लिल भिडियाे अाफै पाेस्ट त भएकाे छैन ? याद राख्नुहाेस अहिले फेसबुकमा अस्लिल भिडियाकाे भाइरसले अातंक मच्यार्इ रहेकाे छ । करिव एक महिना पहिलेदेखि सुरू भएकाे यस भिडियाे भाइरस हालसम्म फेसबुकले नियन्त्रण गर्न सकेकाे छैन । कसरी लाग्छ भाइरस  ? […]

अव अबैध माेवाइल नचल्ने, अाजवाट ब्लक प्रकृया शुरू

अव अबैध माेवाइल नचल्ने, अाजवाट ब्लक प्रकृया शुरू

१ वैशाख, काठमाडौं । विदेशबाट ल्याएको मोबाइल सेट चलाउँदै हुनुहुन्छ ? अब त्यसलाई दर्ता गर्न तयार हुनुस् । नत्र तपाईंको फोनले काम गर्नेछैन । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु सरकारी निकायमा दर्ता गर्नुपर्छ । नेपाल दूरसञ्चार […]

टेलिकमले ल्यायो नया बर्ष अफर

टेलिकमले ल्यायो नया बर्ष अफर

काठमाडौं– नेपाल टेलिकमले नयाँ वर्ष २०७३ सालको अवसरमा कम्पनीबाट संचालित विभिन्न सेवाहरुमा छुट दिने भएको छ । कम्पनीले जिएसएम तथा सीडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएसको महसुल दरमा मंगलबारदेखि बुधबारसम्म हालको दरमा ५० प्रतिशत छुट दिने जनाएको छ । यस्तै जीएसएम प्रिपेड तथा पोस्पेड सेवाका ग्राहकहरुलाई रु ५० मा एक सय एमबी डाटा […]

सम्झौता हुनुअघि निर्माण सुरु गरियका घरलाई पनि अनुदान दिइने

सम्झौता हुनुअघि निर्माण सुरु गरियका घरलाई पनि अनुदान दिइने

काठमाडौं राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सम्झौता हुनुअघि भूकम्प प्रतिरोधी घर निर्माण प्रारम्भ भएको अवस्थामा पनि अनुदान रकम उपलब्ध हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको तेस्रो बैठकले भूकम्पपीडितले आफै घर निर्माण प्रारम्भ गरेको र त्यस्तो घर तोकेका प्राविधिकले चेकजाँच गर्दा भूकम्प प्रतिरोधी भएमा अनुदान उपलब्ध गराउन सकिने निर्णय गरेको हो। प्राधिकरणका […]

अब फेसबुकमा राख्नुस भिडियाे प्राेफाइल

अब फेसबुकमा राख्नुस भिडियाे प्राेफाइल

सोसल नेटवर्किंग साइट फेसबुकले फेसबुकको एन्ड्रोइड एप प्रयोगकर्ताका लागि प्रोफाइल भिडियो फिचर औपचारिक रुपमा सुरु गरेको छ । गत वर्ष परीक्षणका रुपमा फेसबुकले प्रोफाइल भिडियो फिचर सुरु गरेकोमा  निकै कमले मात्र यसलाई प्रयोग गर्न पाएका थिए । अब भने फेसबुकले वृहत स्तरमा एन्ड्रोइड प्रयोगकर्ताका लागि प्रोफाइल भिडियो फिचर सुरु गरेको हो । छिटै सबैखाले प्रयोगकर्ताका […]

वेबसाइट ह्याकर १८ वर्षीय विकास पक्राउ

वेबसाइट ह्याकर १८ वर्षीय विकास पक्राउ

 काठमाडौं : नेपालका दुई सयभन्दा बढी विभिन्न वेबसाइट ह्याक गर्ने १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीले बुधबार विज्ञप्ति निकालेर राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय समेतका कार्यालयको वेबसाइट ह्याक गर्ने विकास पौडेललाई पक्राउ गरेको जनाएको छ। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले गत सोमबार सोह्रखुट्टे एरियामा फेला पारेको हो। अनुसन्धानको […]

स्मार्टफोन हरायो ? सबैभन्दा पहिले गर्नुस् यी ६ काम

स्मार्टफोन हरायो ? सबैभन्दा पहिले गर्नुस् यी ६ काम

हामी मध्ये अधिकांस एक न एक चोटी मोबाइल फोन हराउने दुर्घटनाको सिकार भएकै हुन्छौँ । फोन चोरी हुने, कतै खसेर हराउने वा कतै छुटेर हराएको पीडा धेरैले भोगेकै हुन्छौँ । फोन हराएसँगै हामीले निकै दुख मनाउ गर्छौँ, सुरुमा त दिमागले काम गर्दैन पनि । गरोस् पनि किन ? पैसा आफ्नो ठाउँमा छ फोन हराएसँगै विभिन्न […]

आजदेखि राजधानीमा हाइटेक मेट्रो बस सञ्चालन

आजदेखि राजधानीमा हाइटेक मेट्रो बस सञ्चालन

३० फागुन, काठमाडौं । आजबाट राजधानीका सडकमा हाइटेक मेट्रो बस कुद्ने भएका छन् । महानगर यातायात प्रालिले नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको हो । हाइटेक बस सञ्चालन भएसँगै सकसपूर्ण सार्वजनिक यातायातलाई केही मात्रामा भए पनि सहज, सुरक्षित, आनन्ददायी र मनोरञ्जनात्मक हुने भएको छ । यसले सेवा दिन थालेपछि सार्वजनिक […]

1 6 7 8