मोवाइलमा ब्लुटुथ अन छ, ह्याक होला

मोवाइलमा ब्लुटुथ अन छ, ह्याक होला

काठमाडौं, असोज ८ । मोबाइल फोनको ब्लुटूथ अन राख्नु खतरनाक हुने एउटा शोधबाट पत्ता लागेको छ । सुरक्षा कम्पनी अर्मिसका शोधकर्ताहरुको एक समूहले एउटा यस्तो मालवेयरको खोज गरेको छ, जसले ब्लुटुथसँग जोडिएका डिभाइसमाथि हमला गर्न सक्छ । शोधका अनुसार उक्त मालवेयरले स्मार्टफोनलाई मात्रै नभएर टीभी, ट्याबलेट, ल्यापटप, लाउडस्पीकर र कारहरुमाथि समेत अट्याक गर्न सक्छ । […]

नेपाल टेलिकमको दशैं अफर,सबै सेवाहरुमा छुटैछुट, के मा कति छुट

नेपाल टेलिकमको दशैं अफर,सबै सेवाहरुमा छुटैछुट, के मा कति छुट

काठमाडौं,असोज ४ । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमाछुटै छुटको योजना ल्याएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि रिचार्ज बोनसदेखि डाटाहरुमा उसले छुटको घोषणा गरेको हो । कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ । १. रिचार्जमा बोनसस् जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज ५ गते देखी १० गते सम्म […]

टेलिकमले ल्यायो टिभि तथा भिडियो हेर्ने एप, रेडियो पनि सुन्न सकिने

काठमाडौं, असोज ४ । नेपाल टेलिकमले आफ्ना सेवाग्रहीलाई लक्षित गर्दै नयाँ एप सञ्चालनमा ल्याएको छ । मोबाइल फोन प्रयोगकर्ताले लाइभ टिभी, चलचित्र तथा विभिन्न विधाका भिडियो तथा एफएम एकै स्थानबाट हर्न सक्ने एप सञ्चालनमा ल्याएको हो । टेलिकमले मंगलबारदेखि ‘वाउटाइम’ नाम एपबाट यस्तो सेवा सुरु गरेको हो । विन नेपाल प्रालिसंगको सहकार्यमा वाउटाइम सञ्चालनमा ल्याइएको […]

डेढ करोडबारे महावीर – प्रधानमन्त्रीलाई गरे गाली, उद्योगमन्त्रीको भने प्रशंसा

डेढ करोडबारे महावीर  – प्रधानमन्त्रीलाई गरे गाली, उद्योगमन्त्रीको  भने प्रशंसा

१९, जेठ, काठमाडौं । सरकारले ‘आविष्कार केन्द्र’ लाई १ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेकोप्रति महावीर पुनले आलोचनात्मक समर्थन जनाएका छन् । उनले सरकारी सहयोग अस्वीकार गरेका छैनन् तर निर्णय गर्दैमा आफूले पैसा पाइहाल्नेमा अझै विश्वास नलागेको बताएका छन् । म्यागासेसे पुरस्कार विजेता पुनले मन्त्रीहरुले भन्दैमा र बजेट भाषणमा राख्दैमा पैसा नपाइने प्रतिक्रिया दिएका […]

टेकुमा फोहोरबाट बल्न थाल्यो बिजुली, १४ किलोवाट बिजुली उत्पादन

टेकुमा फोहोरबाट बल्न थाल्यो बिजुली, १४ किलोवाट बिजुली उत्पादन

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन गरेको छ। राजधानीको टेकु स्थित पाँच हजार स्क्वायर फिट क्षेत्रफलको जग्गामा रहेको टेकु ट्रान्सफर्मर स्टेसनमा ३०० मेट्रिक टन फोहोरबाट बिजुली उत्पादन सुरु गरिएको हो। उत्पादित बिजुली परीक्षणका लागि महानगरले आफ्नै कार्यालयमा जडान गरेको छ। ‘बिजुली उत्पादन गरेपनि हामी अझै परिक्षण कै चरणमा छौं’ महानगरको वातावरण व्यवस्थापन […]

वायोग्यास उत्पादन दसैँलगत्तै सुरु हुने

वायोग्यास उत्पादन दसैँलगत्तै  सुरु हुने

काठमाडौं, असोज २०– काठमाडौँ महानगरपालिकाले दसैँलगत्तै वायोग्यास उत्पादनको कार्य सुरु गर्ने भएको छ । काठमाडौँ उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लािग जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । “दसैँलगत्तै पूर्णरुपमा बायोग्यास निकाल्ने काम हुन्छ”– कार्कीले भन्नुभयो । कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान […]

एनसेल फोरजी सेवा सञ्चालनको तयारीमा

एनसेल फोरजी सेवा सञ्चालनको तयारीमा

७ भदौ, काठमाडौं । एनसेलले यो वर्ष डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ । एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले इन्टरनेट सेवाको माग र ग्राहक संख्या बढिरहेको अहिलेको अवस्थामा डाटा सेवामा थप सुधार गर्नु पहिलो प्राथमिकता रहेको बताएका छन् । अहिले फोरजी व्यापक चर्चाको विषय बनेको छ । यही […]

इन्टरनेट ‘स्लो’ भएर हैरान हुनुभएको छ ? यसो गर्नुहाेस्

इन्टरनेट ‘स्लो’ भएर हैरान हुनुभएको छ ? यसो गर्नुहाेस्

सबैभन्दा पहिला इन्टरनेट चलाउने कम्प्युटर, ल्यापटप वा अन्य डिभाइस सुरक्षित हुुनुपर्‍यो । त्यस्तो डिभाइसमा प्रोग्राम ओभरलोड हुनु भएन, अनावश्यक फाइल डेस्कटपमा राख्ने जस्ता कार्य गर्नुहुँदैन । वाइफाइमार्फत नेट चलाउँदै हुनुहुन्छ भने तपाईंको डिभाइस राउटर कनेक्ट हुने स्थानमा हुनुपर्छ । सो राउटरमा तपाईंको बाहेक अन्य डिभाइस कनेक्ट भएअनुसार नेटको स्पिड स्लो, फास्ट हुन्छ । एकभन्दा बढीले […]

एनसेललाई फोरजी दिने तयारी

अर्थ समितिको निर्देशनविपरीत

एनसेललाई फोरजी दिने तयारी

श्रावण २८, २०७३- संसद्को अर्थ समितिले सम्पूर्ण कर असुलपछि मात्र व्यावसायिक योजना/प्रस्तावहरू अघि बढाउनु भन्ने निर्देशन दिए पनि जानकारी नभएको भन्दै एनसेललाई दूरसञ्चार प्राधिकरणले चौथो पुस्ताको (फोरजी) सेवा चलाउन थप फ्रिक्वेन्सी दिने तयारी थालेको छ । पुँजीगत लाभकर विवादमा मुछिएपछि अर्थ समितिले गत जेठ २१ गते एनसेलबाट सम्पूर्ण कर असुल गरिसकेपछि मात्र व्यावसायिक योजना/प्रस्तावहरू अघि […]

९० करोड एन्ड्रोइड फोनमा भाइरसको खतरा

९० करोड एन्ड्रोइड फोनमा भाइरसको खतरा

सफ्टवेयरमा पाइएको गडबडीको कारणले गर्दा विश्वका करोडौँ स्मार्टफोनको डाटा ह्याकरहरुको हातमा पर्ने खतरा पैदा भएको छ । चेकप्वाइन्टका शोधकर्ताहरुले अमेरिकी कम्पनी क्वालकोमले बनाएका चिपसेटबाट चलिरहेका सफ्टवेयरको अनुसन्धान गर्ने क्रममा यस्तो बग फेला पारेका हुन् । विश्वमा चालु रहेका झण्डै ९० करोड फोनमा क्वालकोमको प्रोसेसरको प्रयोग भैरहेको छ । यद्यपि अहिलेसम्म ह्याकरहरुले यस्तो बगको फाइदा उठाइसकेको […]

1 2 3 6