टस जितेर क्यानडा विरुद्ध बलिङ गर्दै नेपाल

टस जितेर क्यानडा विरुद्ध बलिङ गर्दै नेपाल

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पालले क्यानडा विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्नेछ। यस्तै आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र क्यनडा तथा युएई र नामिबियाको […]

क्रिकेटः क्यानाडाविरुद्ध नेपालको अग्निपरीक्षा

क्रिकेटः क्यानाडाविरुद्ध नेपालको अग्निपरीक्षा

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत नेपाल र क्यानडा एकआपसमा भिड्दा दुबै टोली ‘गर वा मर’ को अवस्था हुनेछन् । जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । हारले यो सपना टुट्नेछ । अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई सजिलो छैन । भारत, पाकिस्तान र […]

रोहितको शतकमा भारत विजयी

रोहितको शतकमा भारत विजयी

पोर्ट एलिजाबेथ (एजेन्सी) – दक्षिण अफ्रिका विरुद्धको पाँचौं एक दिवसीय खेलमा भारत ७३ रनले विजयी भएको छ । यस जितसँगै भारतले श्रृंखला पनि आफ्नो नाममा गरेको छ । पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा २ सय ७४ रन जोड्न सफल रह्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय १५ रनको शतकीय पारी खेले […]

बासेल विरुद्ध सिटीको ठुलो जित

बासेल विरुद्ध सिटीको ठुलो जित

बासेल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आजको खेलमा स्विस क्लब बासेलले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी सँग ठुलो अन्तरले पराजय बेह्रेकोछ। च्याम्पियन्स लिगमा पहिलो पटक आमने सामने हुँदा सिटीले घरेलु टोली बिरुद्द ४-० को जित निकालेको हो। खेलको पहिलो मिनेटबाट नै हावी देखिएको सिटीले १४औ मिनेटमा गुन्डोगानको गोल मार्फात आग्रता लिए […]

युभेन्टस टोटनह्यामसँग बराबरीमा रोकियो

युभेन्टस टोटनह्यामसँग बराबरीमा रोकियो

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गतको खेलमा इटालियन क्लब युभेन्टस इङ्ग्लिस क्लब टोटनह्यामसँग २ गोलको आग्रता जोगाउन नसक्दा २-२ को  बराबरीमा रोकिएको छ । यि दुई टोली बिचको दोस्रो लेग मार्चको ८ तारिखमा संचालन हुनेछ । युभेन्टसले पछिल्ला २१ च्याम्पियन्स लिगको खेलमा केवल दुईमा पराजय भोगेको थियो भने टोटनह्यामले रियल म्याड्रिड […]

सिटी बासेलसँग भिड्दै, युभेन्टसलाई टोटनह्यामको चुनौति

सिटी बासेलसँग भिड्दै, युभेन्टसलाई टोटनह्यामको चुनौति

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आज इटालियन क्लब युभेन्टस इङ्ग्लिस क्लब टोटनह्यामको सामना गर्दै छ । नेपाली समय अनुसार सो खेल राति को साढे १ बजे सुरु हुने छ । युभेन्टसका लागि आज केहि मुख्य खेलाडिहरु घाइते रहेका छन् । पौलो डिबाला, आन्द्रे बार्जागाली र ब्लेस माटुइडी चोटका कारण […]

‘मेस्सीलाई रोक्न कठिन’ – मोराटा

‘मेस्सीलाई रोक्न कठिन’ – मोराटा

लन्डन (एजेन्सी)– चेल्सीका स्ट्राइकर अल्भारो मोराटाले बार्सिलोनाका सुपरस्टार लियोन मेस्सीलाई रोक्न सम्भव नहुने बताएका छन् ।बार्सिलोनाविरुद्ध अर्को साता अन्तिम १६ को पहिलो लेग खेल्नुअघि मोराटाको यस्तो भनाई सार्वजनिक भएको हो । मोराटाले टोलीका सहकर्मीलाई मेस्सीलाई गम्भिरतापूर्वक लिन पनि सुझाएका छन् । अल्भारो मोराटा यद्दपी चेल्सीविरुद्ध मेस्सीको इतिहास त्यति सन्तोषजनक छैन । चेल्सीसँगको कुनै खेलमा पाँच […]

हाजार्डको २ गोलमा चेल्सी विजयी

हाजार्डको २ गोलमा चेल्सी विजयी

एजेन्सी (लण्डन)-  गए राति प्रिमियर लिगमा चेल्सीले वेस्टबर्मलाई ३-० ले पराजित गरेको छ । चेल्सीका लागि इडेन हाजार्डले २ तथा भिक्टर मोजेसले १ गोल गरेका थिए। यो नजिता संगै चेल्सी अंक तालिकाको शीर्ष चारमा फर्किन सफल भएको छ।  चेल्सीले खेलको २५ औं मिनेटमा हाजार्डको गोल मार्फत अग्रता लिन सफल भएको थियो । भर्खरै समाप्त भएको स्तान्तरण सत्रको […]

नेपालले आज केन्याको सामना गर्दै

नेपालले आज केन्याको सामना गर्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज(सोमबार) अंक तालिकाको पुछारमा रहेको केन्याको सामना गर्दैछ। नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। खेल केन्या र नेपाल दुबैका लागि महत्वपूर्ण छ। तीन खेल खेलेर दुईमा जित र एकमा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको नेपाल […]

सालाह र फिर्मिनोको गोलमा लिभरपुल विजयी

सालाह र फिर्मिनोको गोलमा लिभरपुल विजयी

साउथह्याम्पटन (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई २-० ले हराएको छ । लिभरपुलका लागि फरवार्डद्वय मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले गोल गरेका थिए । लिभरपुलले खेल सुरु भएको छैटौं मिनेटमै खेलमा अग्रता लिन सफल भएको थियो । सालाहको पासमा फिर्मिनोले गोल गर्दै टोलीको गोलको खाता खोलेका थिए । त्यस्तै पहिलो हाफको ४२ औं […]