रियल म्याड्रिडको ध्यान ह्यारी केनतर्फ

रियल म्याड्रिडको ध्यान ह्यारी केनतर्फ

म्याड्रिड (एजेन्सी) – घरेलु सिजनमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको रियल म्याड्रिडले सिजनको अन्त्यमा क्लबमा केहि ठुला नामहरु भित्राउने पक्का छ । रियल अहिले टोटनह्याम तथा इङ्ग्ल्यान्डका स्ट्राइकर ह्यारी केनलाई विश्वकप अघि नै आबद्ध गर्ने होडमा रहेको छ । ह्यारी केन यस सिजन आकर्षक लयमा छन् । प्रिमियर लिगमा केनले सर्वाधिक २३ गोल गरेका छन् । […]

चेल्सी ४-० ले विजयी, लेस्टरको कठिन जित

चेल्सी ४-० ले विजयी, लेस्टरको कठिन जित

लन्डन (एजेन्सी) – इंग्लिस एफए कप अन्तर्गत शुक्रबार चेल्सीले तल्लो श्रेणीको क्लब हल सिटीलाई ४-० ले पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै खाता खोल्दै पहिलो हाफमा चार गोल गरेको चेल्सीले दोस्रो हाफमा कुनै गोल थप्न सकेन । विलियनले सुरुवाती अग्रता दिलाएको २५ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । लगत्तै विलियनले व्यक्तिगत दोस्रो गोल गरे […]

रोड्रिगेजलाई स्थायी खेलाडी बनाउने म्युखिनको योजना !

रोड्रिगेजलाई स्थायी खेलाडी बनाउने म्युखिनको योजना !

म्युनिख (एजेन्सी)– जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले रियल म्याड्रिडका स्टार हामेस रोड्रिगेजलाई स्थायी रुपमै क्लबमा राख्ने इच्छा देखाएको छ । लोनमा रहेका रोड्रिगेजले क्लबमा उच्च प्रदर्शन गरिरहेका कारण म्युनिख उनलाई लामो समय आफ्नै टोलीमा राख्न चाहेको हो । कोलम्बियन स्टार सिजनको सुरुआतमा २ वर्षका लागि रियलबाट लोनमा म्युनिख पुगेका थिए । त्यहाँ पुगेयता २४ खेल […]

च्याम्पियन्स लिग – एउटै क्लबमा रोनाल्डो सर्वाधिक गोल गर्ने पहिलो खेलाडी

च्याम्पियन्स लिग – एउटै क्लबमा रोनाल्डो सर्वाधिक गोल गर्ने पहिलो खेलाडी

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रानाल्डोले गए राती पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध २ गोल गर्दा उनको टोलीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा ३–१ को जित निकालेको छ । च्याम्पियन्स लिगमा रियलबाट रोनाल्डोको गोल संख्या १ सय १ पुगेको छ । च्याम्पियन्स लिगमा १ सय गोल त्यो पनि एउटै क्लबबाट पुरा गर्ने उनी पहिलो खेलाडी बनेका […]

पिएसजी विरुद्ध रियल विजयी , रोनाल्डोको दुई गोल

पिएसजी विरुद्ध रियल विजयी , रोनाल्डोको दुई गोल

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने मार्सेलोले पनि रियलका लागि गोल गरे । बहुप्रतिक्षित खेलमा पिएसजीका २२ वर्षीय मिडफिल्डर एडरिएन र्याबियटले भ्रमणकारी टोलीलाई अग्रता दिलाएपनि रोनाल्डोले ४५ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी […]

च्याम्पियन्स लिग- लिभरपुलको जितमा मानेको ह्याट्रिक

च्याम्पियन्स लिग- लिभरपुलको जितमा मानेको ह्याट्रिक

पोर्टो (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को खेलमा लिभरपुलले पोर्चुगेली टोली पोर्टोको घरेलु मैदानमा ५-० को विजयी नतिजा निकालेको छ । पहिलो लेगको खेलमा सेनेगलका फरवार्ड साडियो मानेले ह्याट्रिक गरे भने रोबर्टो फर्मिनो र मोहमद सालाहले पनि गोल गरे । घरेलु मैदानमा पोर्टोको युरोपेली खेलमा इतिहास कै अहिलेसम्मको फराकिलो हार हो ।  खेलको सुरुआतमा पोर्टो बलियो […]

रियल र पिएसजी बीच महाभिडन्त आज

रियल र पिएसजी बीच महाभिडन्त आज

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा आज रियल र पिएसजी भिड्दै छन् । सो खेल नेपाली समय अनुसार रातिको साढे १ बजे सुरु हुने छ । रियल र पिएसजीको आजको च्याम्पियन्स लिग खेल ‘एल क्लासिको’ पछी सिजनकै सबैभन्दा प्रतिक्षित खेल हो । रियल म्याड्रिडले […]

नेपालले पायो १ सय ९५ रनको लक्ष्य

नेपालले पायो १ सय ९५ रनको लक्ष्य

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले क्यानडाबाट १ सय ९५ रनको लक्ष्य पाएको छ। अोपनर श्रीमान्था वाजिरत्नेले शतकीय पारी खेलेपछि निर्धारित ५० अोभरमा क्यानडाले ८ विकेट गुमाएर १ सय ९४ रन बनाएको छ।  वाजिरत्नेले ४९अौं अोभरको अन्तिम बलमा सोमपाल कामीलार्इ चौका प्रहार गर्दै शतक पूरा गरेका थिए। १ सय ५२ बलकाे […]

नेपाललाई चौथो सफलता, रेग्मीले लिए अर्को विकेट

नेपाललाई चौथो सफलता, रेग्मीले लिए अर्को विकेट

काठमाडौँ । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध चौथो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिएका छन्। टस हारेर पहिले ब्याटिङ गरिरहेको क्यानडाका लागि ओपनर विजयरत्ने र हमाज तारिक ब्याटिङ गरिरहेका छन्। क्यानडाले २८ ओभरमा ४ विकेटको क्षतिमा ९३ […]

सन्दीपले दिलाए नेपाललार्इ तेस्रो सफलता

सन्दीपले दिलाए नेपाललार्इ तेस्रो सफलता

अाइसीसी विश्व क्रिकेट लिग डिभिजन दुर्इ अन्तर्गत क्यानडाविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ। सन्दीप लामिछानेले नेपाललार्इ तेस्रो सफलता दिलाएका हुन्। उनले धनुका नन्दुन पाथीरानालार्इ २ रनमै एलबिडब्लुको सिकार बनाएका थिए। त्यसअघि सन्दीप लामिछानेले नै नेपाललार्इ दोस्रो सफलता दिलाएका थिए। क्यानडाका कप्तान तथा प्रतियोगिताकाे सर्वाधिक दाेस्रो उच्च स्काेरर नितिश कुमारलार्इ विकेट किपर ज्ञानेन्द्र मल्लको हातबाट […]