पाकिस्तानलाई हराउँदै न्यूजील्याण्ड विश्वकपको सेमीफाईनलमा

पाकिस्तानलाई हराउँदै न्यूजील्याण्ड विश्वकपको सेमीफाईनलमा

काठमान्डौ चैत्र १० भारतमा जारी आईसिसि टि–ट्वान्टी विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड एक खेल अगावै सेमीफाईनल प्रवेश गरेको छ । गयराती भएको खेलमा पाकिस्तानलाई पराजित गरेसंगै लगातार तेस्रो जित हात पार्दै न्यूजील्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो। सुपर टेनको आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डले मंगलबार पाकिस्तानलाई २२ रनले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिलाण्डले निर्धारित २० ओभरको खेलमा […]

सट बल फर्काउन नसके पनि ह्यारीकै जित

सट बल फर्काउन नसके पनि ह्यारीकै जित

लमजुङ, ९ चैत । छात्रा मनोज गुरुङले प्रहार गरेको पहिलो सट बल राजकुमार ह्यारीले फर्काउन भ्याएनन् तर मैत्रीपूर्ण भलिबल प्रतियोगितामा उनको समूह २५–१९ ले विजयी भयो । गौँडा गाविसको गौँडा मावि ओखरीको खेल मैदानमा आज बिहान राजकुमार ह्यारी ब्रिटिस गोर्खा नेपाल टोलीमा सहभागी भई मैत्रीपूर्ण भलिबल खेलका लागि मैदान उत्रिएको थियो । राजकुमारका साथमा सोही […]

पूर्वराष्ट्रपतिले फुटबल खेलाडीलाई भने, ‘तपाईंहरुको परिवार कसरी चलेको छ ?’

पूर्वराष्ट्रपतिले फुटबल खेलाडीलाई भने, ‘तपाईंहरुको परिवार कसरी चलेको छ ?’

काठमाडौँ : पूर्वराष्ट्रपति रामवरण यादवले फूटबल खेलाडीहरुले राज्यको लागि योगदान गरेपनि आर्थिक पाटो सुधार गर्न राज्यले नसकेको बताएका छन् । ‘मलाई सधैं चिन्ता लाग्छ । खेलाडी भाइहरुको पारिवारिक र सामाजिक जीवन कसरी चलिरहेको छ रु,’ निष्ट फाउण्डेशनले राष्ट्रिय फूटबल खेलाडीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा यादवले भने, ‘जीवन कसरी निर्वाह गरिरहनु भएको छ रु  खेलाडीहरुलाई […]

खेलाडीलाई नेपाल सरकारको सम्मान

खेलाडीलाई नेपाल सरकारको सम्मान

काठमाडौँः विश्व अल्ट्रा धाविका मिरा राईलाई सोमबार नेपाल सरकारले सम्मान गरेको छ । मिरासँगै अन्डर १९ क्रिकेट कप २०१६ प्रतियोगितामा सहभागी नेपाली क्रिकेट टोलीलाई समेत सम्मान गरिएको छ । नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री शेरधन राई र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टको उपस्थितिमा सम्मान गरिएको हो । मिरासँगै क्रिकेट टोलीलाई सम्मान […]

मैत्रिपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

मैत्रिपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

– नविन राई काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले आगामी चैत १४ गते मलेसिया  हुने मैत्रिपूर्ण फुटबलका लागि  नेपाली टोलीको घोषणा गरेको छ । मलेसियाको यु–२२ टोली बिरुद्ध खेल्न लागिएको खेलको लागि सोमबार पत्रकार सम्मेलन गरेर एन्फाले विराज मर्हजनको नेतृत्वमा  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। नेपाली टोलीको नवनियुक्त प्रशिक्षक ग्यातुकी कोजी रहेको […]

विश्व लिग क्रिकेट च्याम्पियनसिप तेस्रो चरणको खेल नेपालमै हुने

विश्व लिग क्रिकेट च्याम्पियनसिप तेस्रो चरणको खेल नेपालमै हुने

काठमाडौँ :  आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको खेल नेपालमै हुने निश्चित भएको छ । आगामी वैशाख ४ र ६ गते हुने नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा नै हुने लगभग पक्का भएको नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिए । उनले आइसिसीले पठाएको प्रतिनिधि एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलाले […]

चुनौतीको पहाड पन्छाउँदै इङ्ल्यान्डको रेकर्ड जित

चुनौतीको पहाड पन्छाउँदै इङ्ल्यान्डको रेकर्ड जित

during the ICC World Twenty20 India 2016 Super 10s Group 1 match between South Africa and England at Wankhede Stadium on March 18, 2016 in Mumbai, India. एजेन्सी: जो रूटले ४४ बलमा ८३ रनको धमाकेदार पारी खेलेपछि टी २० विश्व कपको रोमाञ्चक भिडन्तमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाकालाई २ विकेटले हराउँदे विश्वकपको सबैभन्दा ठूलो जित निकालेको छ […]

आईपिएलको ट्रायलमा रहेका दिल बहादुर बोहरा त्रि.वि. क्रिकेट मैदानमा उत्रिन्दैँ

आईपिएलको ट्रायलमा रहेका दिल बहादुर बोहरा त्रि.वि. क्रिकेट मैदानमा उत्रिन्दैँ

काठमाडौँ :  इण्डियन प्रिमियर लिग(आईपिएल)को छनौट चरणमा रहेको  दिल बहादुर बोहराले  नेपालको राष्ट्रिय टिमको लागि छ्नोट खेल खेल्दै छ्न् । शुक्रबार त्रि.वि. क्रिकेट मैदानमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबिया हुने  खेलका लागि  राष्ट्रिय टिमको छनौट खेलमा बोहरा विनोद भण्डारीको टिमबाट उत्रिन्ने भएको पत्रकार हरिंस सिंह नंगालले जानकारी दिएका […]

मुम्बईमा छक्काको वर्षा गदै गेलले बनाए नयाँ रेकर्ड

मुम्बईमा छक्काको वर्षा गदै गेलले बनाए नयाँ रेकर्ड

काठमडौँ:  क्रिस गेलले छक्काको वर्ष गर्दै बनायो नयाँ रेकर्ड क्रिस गेलले शतक बनाएपछि वेष्टइण्डिजले टी(२० विश्वकपको सुपर टेनको आफ्नो पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरे । मुम्बईको वनखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डको १८३ रनको लक्ष्य पछायौँने क्रममा क्रिस गेलले ४८ बलमा अविजित १०० रन बनाए । सगैँजवाफमा वेष्टइण्डिजले १८।१ ओभरमा मात्र ४ विकेट गुमाएर […]

इटहरीमा मिनी म्याराथुन हुने

इटहरीमा मिनी म्याराथुन हुने

– सुप्रिया राई इटहरीः स्वास्थ्य, शान्ति र एकताका लागि दौड भन्ने नाराका साथ इटहरी जेसिसले चैत्र २५ गते इटहरीमा मिनी म्याराथुन आयोजना गर्ने भएको छ । म्याराथुन तीन चरणमा हुनेछ । महिला र पुरुषका छुट्टै दौड हुनेछन् भने मिडिया र कर्पोरेट क्षेत्र साथै विद्यार्थीहरुको छुट्टै प्रतियोगितात्मक दौड हुनेछ । विद्यार्थीहरुका लागि आयोजित जुनियर दौड अन्तर्गत […]