नेपाल र हङकङबीचको दोस्रो खेल रद्द,नेपाल डिभिजन २ मा घटुवा

नेपाल र हङकङबीचको दोस्रो खेल रद्द,नेपाल डिभिजन २ मा घटुवा

काठमाडौं, असोज ३० । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो रद्द भएको छ । हङकङमा सामुद्रिक आँधी , टाईफुन ८ र त्यसपछिको लगातार वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल रद्द भएको हो । आइतबार आएको सामुद्रिक आँधी , टाईफुन ८  र त्यसपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु […]

मैदानमा पानी जमेपछि हङकङ र नेपालको खेल आज पनि अनिश्चित

काठमाडौं, असोज ३०। आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाचौैं चरणअन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल मैदानमा पानी जमेका कारण निर्धारित समयमा सुरु हुन सकेको छैन । नेपाली समय अनुसार, बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल मैदानका कारण अझै सुरु हुन नसकेको हो । आइतबार हङकङमा लेभल एटको तुफानसँगै भएको भारी वर्षाका कारण मैदानमा पानी […]

नेपाल र हङकङ बिचको खेल स्थगित

काठमाडौं, असोज २९ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । हङकङमा समुन्द्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगित भएको हो । अधिकारीहरुले नेपाली क्रिकेट खेलाडीहरुलाई होटलमै बस्न र बाहिर नजान भनेका छन् । नेपाल र हङकङको खेल भोलि हुनेछ । शुक्रबार भएको खेलमा नेपाल […]

हङकङसँग हार्‍यो नेपाल, पराजयसँग विश्वकप छनोट यात्रामा धक्का

काठमाडौं, असोज २७ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङसँग ८३ रनले पराजय भएको छ । शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा पनि नराम्रोसँग धक्का लागेको छ । त्यसमात्र होइन यस पराजयले ए डिभिजनमा रहेको नेपाली क्रिकेट […]

कप्तान पारस खड्का २६ रनमा आउट

काठमाडौं, असोज २७। विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले फेरि अर्को (चौथो) विकेट गुमाएको छ । कप्तान पारस खड्का २६ रनमा पभेलियन फर्किएका छन् । त्यसअघि चौथो नम्बरका ब्याट्सम्यान यू–१९ टोलीका कप्तान दिपेन्द्र सिंह एेरी ३ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । १६.३ ओभरमा इशान खानको बलमा उनी आउट हुन […]

नेपाललार्इ तेस्रो झड्का– दिपेन्द्र सिंह एेरी आउट

काठमाडौं, असोज २७ । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । चौथो नम्बरका ब्याट्सम्यान यू–१९ टोलीका कप्तान दिपेन्द्र सिंह एेरी ३ रनको व्यक्तिगत स्कोरमा आउट भएका छन् । इशान खानको बलमा उनी आउट हुन पुगे । यसअघि ओपनर सागर पुनलाई ३ रनमा गुमाएको नेपालले दोस्रो विकेटका […]

नेपाललाई पहिलो झड्का, सागर आउट

काठमाडौं, असोज २७ । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ । ओपनर सागर पुन मात्र ३ रनमा आउट भएका छन्, जतिबेला टिमको स्कोर १० रन छ । तान्वीर अफजलको बलमा इशान खानको हातबाट सागर क्याच आउट हुन पुगे । नेपालले ५ ओभर सकिँदा १ विकेट गुमाएर […]

विश्व क्रिकेट लिग ःहङकङद्धारा नेपालसामु जीतका लागि १ सय ९५ रनको लक्ष्य

काठमाडौं, असोज २७। विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङले नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड रिक्रिएसन मैदानमा जारी खेलमा नेपालले टस जितेर हङकङलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो । नेपालले शुरुवात पनि निकै उत्कृष्ट गर्यो । ३।४ ओभरमा हङकङलाई खाता […]

हङकङ विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

हङकङ विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौं, असोज २७ ।वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल अन्तर्गत हङकङविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दै छ। ३९ ओभरसम्मको खेलमा नेपालका तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका छन् भने वसन्त रेग्मीले २ र करण केसीले १ विकेट लिएका छन्। हङकङको ३ विकेट बाँकी छ। नेपालको र हङकङको फस्ट (११ नेपालः पारस खड्का, ज्ञानेन्द्र मल्ल, […]

शरद भेषावकर अस्वस्थ, अभ्यास सत्र गुमाए

काठमाडौं, असोज २६ । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले अभ्यास सत्र गुमाएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले भोलि हङकङविरुद्ध उसकै घरेलु मैदानमा खेल्दैछ । नेपाली टोलीले क्वोङ रोड रिक्रिएसन मैदानमा अभ्यास गरेको छ । तर, शरद अनुपस्थित रहे । अस्वस्थ भएका कारण उनले अध्यास सत्र गुमाएका हुन् । उनले भोलि खेल्न सक्ने नसक्ने […]

1 2 3 104