चितवनको खैरहनी न. पा.-१२ धरमपुरमा धार्मिक चहलपहल

चितवनको खैरहनी न. पा.-१२ धरमपुरमा धार्मिक चहलपहल

सरोज प्रसाद रिमाल चितवन स्वो. लोक प्रसाद बराकोटी द्वारा वि सं २०३७ सालमा स्थापित   श्री धर्मेस्वर शिव मन्दिरको प्रांगण मा करिब ४ लाख लगानीमा सतहल निर्माण तथा  मन्दिरलाई पुन  निर्माण गरियको छ ।खैरहनी न. पा.-१२ धरमपुर ,चितवनमा रहेको मन्दिरमा प्रत्यक महिनाको ६ गते विषेस हरिकिर्तन गरिदै आयको छ । साथै बार्षिक रुपमा बाला चतुर्दशी र […]

आजदेखि राजधानीमा हाइटेक मेट्रो बस सञ्चालन

आजदेखि राजधानीमा हाइटेक मेट्रो बस सञ्चालन

३० फागुन, काठमाडौं । आजबाट राजधानीका सडकमा हाइटेक मेट्रो बस कुद्ने भएका छन् । महानगर यातायात प्रालिले नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको हो । हाइटेक बस सञ्चालन भएसँगै सकसपूर्ण सार्वजनिक यातायातलाई केही मात्रामा भए पनि सहज, सुरक्षित, आनन्ददायी र मनोरञ्जनात्मक हुने भएको छ । यसले सेवा दिन थालेपछि सार्वजनिक […]

छोरी-ज्वाइँको घर आएकी शान्ताको जलेर मृत्यु

छोरी-ज्वाइँको घर आएकी शान्ताको जलेर मृत्यु

३० फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका १४ भटौलीमा एक महिलाको घर भित्रै जलेर मृत्यु भएको छ । शनिबार राति जीतबहादुर सार्कीको घरमा आगलागि हुँदा उनकी सासु ८२ वर्षीया शान्तामाया सार्कीको जलेर मृत्यु भएको स्थानीय छत्र मुग्रातीले जानकारी दिए । छोरी-ज्वाइँको घरमा बस्दै आएकी सार्की राति घरमा एक्लै सुतेकी थिइन् । छोरी-ज्वाइँ भने नजिकैको गोठमा […]

फिजिसियन डाक्टरहरुको राष्ट्रिय सम्मेलन चितवनमा

फिजिसियन डाक्टरहरुको राष्ट्रिय सम्मेलन चितवनमा

चितवन, २८ फागुन । दीर्घकालिन रुपमा बिग्रेको मृगौलालाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा विज्ञ चिकित्सकहरु सहभागी दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सुरु भएको छ । “सुरक्षित मृगौला, सुरक्षित जीवन” भन्ने नारासहित अन्तराष्ट्रिय मृगौला दिवस अवसर पारेर फिजिसियन विशेषज्ञ डाक्टरहरु सहभागी सम्मेलन सुरु भएको हो । सोसाईटी अफ ईन्टरनेशनल मेडिसिन अफ नेपालको आयोजना भएको सम्मेलनको सोसाइटीका […]

बुढीगण्डकी बनाउन चीनसँग सहुलियत ऋण माग्ने प्रस्ताब

बुढीगण्डकी बनाउन चीनसँग सहुलियत ऋण माग्ने प्रस्ताब

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना बनाउन सहुलियत ऋण माग्ने प्रस्ताव गरिएको छ ।बुढीगण्डकीमा चिनीयाँ लगानी भित्र्याउने प्रस्ताव गर्न उर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको हो । ‘बुढीगण्डकी, किमाथांका अरुण, सुनकोशी तेस्रोलगायतका आयोजनाहरुमा चिनीयाँ लगानी तथा सहुलियतदरमा ऋण ल्याउनुपर्ने सुझाब […]

1 42 43 44