शीतलहर प्रभावित बिरामीको उपचारमा डा. केसी

शीतलहर प्रभावित बिरामीको उपचारमा डा. केसी

रौतहट, माघ ५ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि: शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । शिविरको पहिलो दिन बिहीबार ३५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको […]

के राजतन्त्र फर्काउने तयारी हुँदै छ?

के राजतन्त्र फर्काउने तयारी हुँदै छ?

काठमाडौ। नेपाल र भारतका विभिन्न धार्मिक स्थलको भ्रमणमा पूर्व राजा ज्ञानेन्द्र शाह व्यस्त छन् । गद्धी छाडेको १ दशकपछि पनि नेपालमा राजसंस्था फर्कने आशा भने उनले मारिसकेका छैनन् । पछिल्लो समय छोरा पारस शाहका कारण तनावमा रहेका ज्ञानेन्द्रले सके आफू नसके हृदयेन्द्रलाई भएपनि गद्धीमा बसाएर राजतन्त्र फर्काउन सबै खाले प्रयास गर्ने बताएका छन् । भारतीय […]

लायन्स क्लब एभरेष्ट सनसाइनले गर्यो ज्येष्ठ नागरिकलाई खाना खुवाउने तथा न्यानो कपडा वितरण कार्यक्रम

लायन्स क्लब एभरेष्ट सनसाइनले  गर्यो ज्येष्ठ नागरिकलाई खाना खुवाउने तथा न्यानो कपडा वितरण कार्यक्रम

  काठ्माडौं, माघ २ । लायन्स क्लब एभरेष्ट सनसाइन काठ्माडौंले शुभारम्भ मिडिया प्रा.लि.को सहकार्यमा दक्षिणकाली नगरपालिकाको फर्पिङ्ग बजार स्थित ज्येष्ठ नागरिक स्याहार केन्द्रमा खाना खुवाउने तथा न्यानो कपडा वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । नेपाली कांग्रेस जिल्ला सदस्य तथा पाण्डु बजार भक्तपुर खानेपानीका अध्यक्ष राजन ट्वाटीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम बिहान ८ बजेबाट […]

किस्ताका लागि रातारात घर, सयौं घरका जग थपिए

रामेछाप, माघ २ । भूकम्पपीडितलाई पुस मसान्तसम्म डीपीसी गर्न दिएको समयसीमा सकिने दिन जिल्लामा सयौं घरका जग थपिएका छन् ।दोस्रो किस्ता लिने समयसीमा थपिने आशामा घरको जग नहाली बसेका पीडितहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याद थपका विषयमा कुनै सूचना नदिएपछि रातारात घर बनाउन जुटेका हुन् । जिल्लाका अधिकांश स्थानमा रातारात जग थपिएपछि त्यसको नापजाँचका लागि प्राविधिकलाई […]

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे

ब्रुसवाङ (धादिङ) , माघ २ । अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । आजको कान्तिपुरमा खबर छ । तर, बेनीघाट ब्रुसवाङका चेपाङहरूलाई नागरिकता र न्यानो कपडा वितरण गर्न जाँदा भने उनी त्यहाँको […]

स्थानीय तहमा अझै पुगेनन् बैंक

प्युठान, पुस ३० । स्थानीय तहको निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि प्युठानका दुरदराजसम्म बैंकिङ सेवा विस्तार हुन सकेको छैन । स्थानीय तहको निर्वाचनपछि सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउने लक्ष्य राखिएपनि प्युठानका सबै स्थानीय तहमा अहिलेसम्म बैंकिङ सेवा पुग्न सकेको छैन । बैंकिङ कारोबारका लागि सबै स्थानीय तहमा बैंक सञ्चालन गर्ने निर्णय भएपनि प्युठानका […]

योग दिवसका अवसरमा बृहत् योग शिविर हुने

योग दिवसका अवसरमा बृहत् योग शिविर हुने

पोखरा, पुस ३० । पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवं पतञ्जलि योग समिति नेपालको संयोजकत्वमा तीनदिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ । तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा माघ १ देखि ३ गतेसम्म सिमलचौरस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा बिहान ६ः०० देखि ८ः०० बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

लायन्स क्लब एभरेष्ट सनसाइनले गर्यो पिछडिएका वर्गलाई न्यानो कपडा साथै स्टेशनरी सामाग्री वितरण

लायन्स क्लब एभरेष्ट सनसाइनले गर्यो पिछडिएका वर्गलाई न्यानो कपडा साथै स्टेशनरी सामाग्री वितरण

  काठ्माडौं, पुस ३० । लायन्स क्लब काठ्माडौं एभरेष्ट सनसाइनले शनिबार देवचुली नगरपालिका १, बोटेटोल, नवलपुर स्थित श्री नवजागरण प्राथमिक विद्यालय को २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रथम वर्ष अध्यक्ष लायन देवीराज श्रेष्ठ साथै टेल ट्वीस्टर लायन नरबहादुर गुरुङ्गको संयोजकत्वमा आयोजित […]

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङ, पुस ३० । मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही दिशाको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई– ९ बस्ने ४८ वर्षीय काशीराम धामी थारुको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका धामी थारुको न्यूरो अस्पताल […]

प्रधानमन्त्री देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

प्रधानमन्त्री देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

काठमाडौं, पुस ३० । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आजको नयाँ पत्रिकामा खबर छ । आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव […]