संसारमै धेरै कमाउने ‘यूट्युब स्टार’ सूचीमा ६ वर्षीय रेयान

संसारमै धेरै कमाउने ‘यूट्युब स्टार’ सूचीमा ६ वर्षीय रेयान

काठमाडौं  – कल्पना गर्नुहोस्, ६ वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ? कमाउन सक्छ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला? यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै ६ वर्षका छन्। उनी यूट्युबका ‘स्टार’ हुन् जो हरेक हप्ता यूट्युबमा खेलौनाको समीक्षा गर्छन्। उनको च्यानल हिट छ र यसबापत् उनका अभिभावकले मोटो रकम थाप्दै आएका […]

चार न्यायाधीशलाई पुरस्कृत गर्ने निर्णय

काठमाडौं,मङ्सिर २९, । न्यायपरिषद्को शुक्रवार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । न्यायपरिषद्का प्रवक्ता निर्मला पौडेलले दिएको जानकारी अनुसार उच्च अदालतका न्यायाधीशहरु प्रकाशचन्द्र गजुरेल र नीता गौतम दीक्षित तथा जिल्ला अदालतका न्यायाधीशहरु धर्मराज पौडेल र विदुर कोइरालालाई पुरस्कृत गर्ने निर्णय भएको हो । न्यायपरिषद्ले उत्कृष्ट कार्य […]

आज राति मिथुन उल्का वर्षा सक्रिय हुने

आज राति मिथुन उल्का वर्षा सक्रिय हुने

काठमाडौं, मंसिर २८ । आज राति मिथुन उल्का वर्षा बढी सक्रिय हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको अनुसार मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुनेछ प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा […]

बल्खुको बयोधा अस्पताल र बाँसबारीको न्यूरोलोजिकल इन्स्टिच्युटमा पनि कैफियत

काठमाडौं, मंसिर २८ । काठमाडौंको बल्खुस्थित बयोधा हस्पिटल र बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाईड साइन्सेज प्रालिमा कैफियत भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा कैफियत फेला पारेको हो । विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार बयोधा हस्पिटलमा १३ प्रतिशत भ्याट लिएको, १० प्रतिशत नर्सिङ सर्भिस चार्ज लिएको फेला परेको […]

कंलकी नागढुंगा सडक तीन वर्षपछि कालोपत्रे गर्न पनि बहाना खोज्दै

कंलकी नागढुंगा सडक तीन वर्षपछि कालोपत्रे गर्न पनि बहाना खोज्दै

काठमाडौं, मंसिर २८।काठमाडौं जोड्ने प्रमुख नाका कंलकी नागढुंगा सडक झण्डै तीन वर्षपछि आंशिक मात्रै कालोपत्रे हुने भएको छ। तीन वर्षदेखि यो सडक कच्चीमा परिणत भएर बुङ्बुङ्ती धुलो उड्ने गरेको छ।स्थानीयवासीको अवरोधलार्इ देखाएर सडक विभागले ग्राभेल समेत नगरि यो सडक छाडेको थियो।तीन वर्षपछि सडक विस्तारमा समस्या नभएको आठ किलोमिटरमा मात्रै कालोपत्रे गर्ने तयारी सुरु भएको छ।उपत्यका […]

१२५ बिरामीले गराए निःशुल्क मृगौला प्रत्यारोपण

काठमाडौं, मंसिर २६ । सरकारले मृगौला प्रत्यारोपण नि शुल्क गरेसँगै अहिलेसम्म १ सय ५० जनाले मृगौला प्रत्यारोपण गराएका छन् । सरकारले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरबाट मृगौला प्रत्यारोपण सेवा लिन सकिने व्यवस्था गरेको छ । वीर अस्पतालमा अहिलेसम्म २५ जनाले मृगौला प्रत्यारोपण गराएको अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले बताए । […]

नेपालमा झण्डै ४० हजार बालबालिका एचआईभी–एड्स संक्रमित

काठमाडौं, मंसिर २६। नेपालभर एचआईभी एड्स संक्रमित बालबालिकाको संख्या ३९ हजार ३ सय ५२ पुगेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या गत वर्षसम्मको हो । आर्थिक वर्ष २०७१–७२ सम्म ३९ हजार २ सय ४ संक्रमित बालबालिका रहेकोमा एक वर्षको अवधिमा १४८ जना थपिएका छन् । १४ वर्षसम्मका १ हजार ५ सय ८९ एचआइभी संक्रमित […]

काठमाडौंमा बिहान १० बजेदेखि मतगणना सुरु हुने

काठमाडौं, मंसिर २२ । काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा हुने छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ […]

काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं, मंसिर २२ । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ८ बजेर ३८ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो । कुन स्केलको भूकम्प गएको हो, बिस्तृत विवरण आउन बाकी छ ।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ

चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ

काठमाडौं, मंसिर २१ । चुनाव विरोधी गतिविधि गरेको आरोपमा बिहिबार बिहान जनकपुरस्थित निवासबाट सिके राउत पक्राउ परेका छन् ।उनी जनकपुरमा भाडाको घरमा बस्दै आएका थिए । सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याउने काम भएको छ ।

1 2 3 27