म परिवर्तन चाहन्छु, बोलिमा हैन ब्यबहारमा

म परिवर्तन चाहन्छु, बोलिमा हैन ब्यबहारमा

आडम्बरको बाक्लो खोल खै ओड्नै जानिन । धेरै अकुन प्रलवन आए हुन्छ भनि मान्दै मानिन । अरु गबार म सभ्य, त्यस्तो कहिल्यै भनिन जे छ त्यो सहर्स स्वीकार्ने बानि रबाफमा गनिन । तिमि सक्छौ प्रयास गर तिम्रो सहायता म गरुँला म परिवर्तन चाहन्छु, बोलिमा हैन ब्यबहारमा । समाज जो बदल्नु छ जिम्मेवारी यो काँधमा छ […]

निर्वाचनका दिन सबै प्रदेशमा आंशिक बदली, चारदेखि सात प्रदेशमा बर्षाको संभावना

निर्वाचनका दिन सबै प्रदेशमा आंशिक बदली, चारदेखि सात प्रदेशमा बर्षाको संभावना

  काठमाडौ, मंसिर २० । मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार २१ गते सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ। प्रदेश चारदेखि सातबीचका सबै प्रदेशका तराई तथा पहाडी क्षेत्रका केही स्थानमा बिहीबार हल्का बर्षा हुने अनुमान गरेको छ। महाशाखाद्वारा मंगलबार साँझ जारी विशेष बुलेटिन अनुसार बुधबार २० गते चारदेखि सातसम्मका प्रदेशमा […]

विप्लव समूहका १२ जना निर्वाचन विरोधी गतिविधिले पक्राउ

इलाम, मंसिर १५ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् । यस्तै पक्राउ पर्नेमा भगवती मावि इलाममा कार्यरत शिक्षिका खिनमाया परियार, डम्बर […]

पर्समा राखेको चिठ्ठी

पर्समा राखेको चिठ्ठी

‘सल्लीपीर पढ्नु भो ?’ मैले पुर्लुक्क उसको अनुहार हेरे । ऊ बासि पत्रिका हेर्दैथियो । सायद पत्रिकामा उसलाई चाख लाग्ने विषयवस्तु थिए होलान , त्यसैले त बिना उत्सुकता उसले प्रश्न तेर्साको थियो । हुन त कुरा पनि त फरक धारका कहाँ हुन्छन र हाम्रो । कि त उपन्यास कि त कविता , यिनै हुन हाम्रा […]

जनकपुरधाममा बढ्यो विवाह महोत्सवको रौनक

जनकपुरधाम, मंसिर ६ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् । एक साताअघिदेखि नै वैवाहिक विधि शुरु भए पनि […]

शिक्षित सन्थाल युवायुवती कला, संस्कृति संरक्षणमा

पथरी, मोरङ, कात्तिक १६ । जनता क्याम्पस, रंगेलीबाट बिएड उत्तीर्ण गरेका २७ वर्षीय करण बेस्रा चर्च सुधारको पाँच सयौँ वार्षिक उत्सव कार्यक्रममा आयोजना गरिएको नृत्यमा मजाले ढोल बजाएर नाचे । उनीहरुको संस्कारअनुसार परम्परागत धोती र सेतो फेटाले सजिएका उनी टोलीमा सहभागीलाई ढोल बजाएर नचाए । उनीमात्र होइन उनका भाइ अविनास बेस्रा पनी दाइसँगै सेतो फेटा […]

कारागारमा पछुताउँदै गैंँडा तस्कर

चितवन,कात्तिक १५ । थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गँैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । दुई÷चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५÷१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । गैँंडा […]

अचम्मको यो माया र विश्वास

अचम्मको यो माया र विश्वास

अपरिचित लेखक । तिमी संगको साथ कहिले सम्म रहने हो थाहा छैन् । भविष्य न तिमीले देखेको छौ न त मैले । माया के हो त्यो मैले तिमी संग रहदा थाहा पाए । जब म सानो थिए कसरी हुर्किए, कसरी मेरो बाल्यकाल बित्यो पत्तै पाइन । सानैमा ठूली भएकी म । सानै हुँदा जिम्मेबारी थपियो, […]

मेरो चितवन

मेरो चितवन

केशब राज आमोदी छन्द:- शार्दूलविक्रीडित ……………………. यौटा चित्र , विचित्र चित्रवनको मस्तिष्कमा घुम्दछ- मायाका टकले भुलेर दिल यो यै भूमिमा रम्दछ , बास्ना छर्दछ मृत्तिका कुसुममा वासन्तिकी रंगझैं, त्यै छायाँ-छविमा मिली प्रकृति नै बस्ने सदा दंग भै । ००० स्रष्टा सिर्जनमा जुटे,दिल लुटे,झन् काव्य-धारा छुटे- स्वार्थी सोच टुटे ,कुशासन छुटे ,आलस्यता भो ठुटे । शिक्षा-सौरभ ली […]

मोफसलका गजलकार -गिरिराज अधिकारी (वासुदेव )

मोफसलका गजलकार -गिरिराज अधिकारी (वासुदेव )

*गिरिराज अधिकारी (वासुदेव )   चाहानालाई दबायर हास्नु पर्दा व्यर्थ लाग्छ मनभरि तनाब झेली बाच्नु पर्दा व्यर्थ लाग्छ। चैतको हुरी सगै उडे मनका इच्छा रहर हरु भुमरीमा पत्कर झैँ बाच्नु पर्दा ब्यर्थ लाग्छ। समयले बुझेछ्की मेरो मनका भाब हरु कठिनाइ सगै नाता गास्नु पर्दा ब्यर्थ लाग्छ। ख्याल ख्यालै जिस्कियर अलिकति घेरा नाग्दा अतितको उल्लास त्यो […]

1 2 3