जनकपुरधाममा बढ्यो विवाह महोत्सवको रौनक

जनकपुरधाम, मंसिर ६ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् । एक साताअघिदेखि नै वैवाहिक विधि शुरु भए पनि […]

आज हरिबोधिनी एकादशी, विष्णुको विवाह र विशेष पूजा

आज हरिबोधिनी एकादशी,  विष्णुको विवाह र विशेष पूजा

काठमाडौँ , कार्तिक १४ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि […]

धार्मिक पर्यटनको प्रर्वद्धनका लागि जनकपुरमा महायज्ञ

जनकपुरधाम, कात्तिक १३ । यही कात्तिक २२ गते जनकपुरधाममा श्री कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञ हुने भएको छ । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले रङ्गभूमि मैदानमा आयोजना हुने सो महायज्ञमा सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिनेछ । यस प्रकारको महायज्ञ कलियुगमा पहिलोपटक एकै दिनमा सम्पन्न हुने बताइएको छ । श्री मानस तथा बोलबम परिवारद्वारा आयोजना […]

छठ पर्वको रौनक सबैतिर

छठ पर्वको रौनक सबैतिर

काठमाडौं, कार्तिक ९ । आराध्यदेव सूर्यको अराधना गरी आज छठ पर्व मनाइँदैछ । काठमाडौं लगायत तराई मधेसका विभिन्न जिल्लामा उत्साह र निष्ठाकासाथ धुमधामसँग छठ मनाइँदैछ । छठ पर्वमा आज देशभरका विद्यालय तथा सरकारी कार्यालयहरुमा विदा दिइएको छ । अत्यन्तै कठिन र चार दिनसम्म चल्ने भएर नै उक्त पर्वलाई महापर्व वा महाव्रत भनिएको संस्कृतिविद्हरु बताउँछन् । […]

छठ पर्वको खरना मनाइँदै

छठ पर्वको खरना मनाइँदै

जनकपुरधाम, कार्तिक ८ ।आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ। जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ। खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन्। बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ […]

वीरगञ्जमा छठ पर्वको चटारो

वीरगञ्जमा छठ पर्वको चटारो

वीरगञ्ज, असोज ३०। लोक आस्थाको पर्वका रुपमा रहेको छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सिङ्गार्ने काम भइरहेको छ । कतिपय पोखरी घाटहरुमा सरसफाइसमेत गरिएको छ । तराईमा छठको छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेका सरोवरहरु घडिअडवा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाटसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा […]

भाइटीकाको साइत जुर्यो, कति बजे उत्तम

काठमाडौं, असोज २९ । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् ९विजय० मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो […]

तिहारमा यी ७ स्थानमा दियो बाल्न नभुल्नुहोस्

तिहारमा यी ७ स्थानमा दियो बाल्न नभुल्नुहोस्

काठमाडौं, असोज २७ । तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यसपालि लक्ष्मी पूजा कार्तिक २ गतेको दिन परेको […]

पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण सुरु, पछि संग्रहालय बनाइने

पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण सुरु, पछि संग्रहालय बनाइने

काठमाडौँ, असोज २५ । भूकम्पले क्षतिग्रस्त पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण सुरु भएको छ। क्षतिग्रस्त महास्नान घर पुनःनिर्माण गरी पशुपति संग्रहालय बनाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड रुपैयाँको लागतमा महास्नान घर पुनःनिर्माण गर्ने सम्झौता भएको छ। महास्नान घर पुनःनिर्माण सम्पन्न भएपछि बैंकले दुई करोड रुपैयाँको लागतमा पशुपति संग्रहालय निर्माण गर्ने […]

हनुमानघाट किनारमा बसेर रामायण लेखिएको दाबी

भक्तपुर, असोज १९ । भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट नदीको किनारमा बसेर वाल्मीकि ऋषिद्वारा रामायण लेखिएको दाबी गरिएको छ । भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्रले उक्त क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको दाबी गर्दै आएको छ । आजको गोरखापत्रमा खबर छ । विसं २०६७ मा केन्द्रले जनकपुरमा विभिन्न क्षेत्रका विद्वान् र इतिहासविद्सहितको उपस्थितिमा रामायण सम्मेलन गर्दा भक्तपुरको हनुमानघाटबाहेक […]

1 2 3 4