को बन्ला प्रदेस दुइको मुख्य मन्त्री

महेन्द्रनगर, धनुषा – संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मो लालबाबु राउतलाई चयन गरेको छ । यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष छन् । उनी पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद छन् । फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक […]

प्रदेश ३ को राजधानी काठमाण्डौमै फर्कने संकेत कारण यि हुन

प्रदेश ३ को राजधानी काठमाण्डौमै फर्कने संकेत कारण यि हुन

सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटाैँडा तोकिसकेको छ । प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसिसकेको छ । पहिलो अधिवेशनमा कांग्रेस सांसद इन्द्रबहादुर बानियाँबाहेक अन्य सांसदले राजधानीको विषयमा केही बोलेनन् । तर, अहिले राजधानी यहीँ राख्ने कि सार्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । कांग्रेस सांसद बानियाँले हेटौँडा प्रादेशिक राजधानी नभए संघीयता नै […]

फागुन २ गते प्रदेश २ मा सभामुखको चुनाव हुने

 जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभा सभामुखको चुनाव आगामी फागुन २ गते हुने भएको छ । आइतबार जनकपुरधाममा सम्पन्न पहिलो प्रदेशसभा बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो । प्रदेशसभाको दोस्रो बैठक भने माघ २९ गते बस्ने भएको छ । आइतबारको बैठकमा प्रदेशसभामा उपस्थित दलका नेताहरुले सम्बोधन गरेका थिए । बोल्ने नेताहरुले […]

ओली र प्रचन्ड भन्छन पार्टी एकता जटील बन्दैछ

ओली र प्रचन्ड भन्छन पार्टी एकता जटील बन्दैछ

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकताका बिषयमा मत बाझिएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको दुई नेताबिचको वार्तामा पार्र्टीएकताको बिषयमा मत बाँझिएपछि अध्यक्षद्धयले एकताको बिषय जटिल भएको पहिलो पटक सार्वजनिक रुपमा बोेलेका हुन । अहिलेसम्म एकताका बिषयमा शंका नगर्न आग्रह गदैं आएका अध्यक्षद्धयले बिहिबारको बैठकपछि भने पार्टी […]

सुष्माको भ्रमणमा नारायणकाजीको असन्तुष्टी

सुष्माको भ्रमणमा नारायणकाजीको असन्तुष्टी

नेकपा माओवादी केन्द्रका नेता नारायाकाजी श्रेष्ठले भारतीय विदेशमन्त्रीको भ्रमण समय उपयुक्त नभएको प्रतिकृया जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरिरहँदा काजीले भ्रमणको बारेमा यस्तो टिप्पणी गरेका हुन् । साथै योे भ्रमण सामान्य कुटनीतिक नियमका विपरित रहेको पनि बताएका छन् । विगतमा परराष्ट्रमन्त्री भइसकेका काजीले परराष्ट्र नीतिका जानाकार मानिन्छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, […]

राष्ट्रियसभा निर्वाचनअघी देउबाले सरकार नछोड्ने

राष्ट्रियसभा निर्वाचनअघी देउबाले सरकार नछोड्ने

काठमाडौं,माघ १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छाड्ने बताएका छन् । नेपाल टेलिभिजनको ३३ औ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले निर्वाचन लगत्तै सरकार छाड्ने भएकोले हतार नगर्न दलहरुलाई आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्मेवारीका साथ सरकार गठन भएकाले त्यसअघि सरकार नछाड्ने […]

गगन भन्छन एमालेको नेतृत्वमा समृद्धि हुन्छ भन्ने सोच्नु सपनामात्रै

गगन भन्छन एमालेको नेतृत्वमा समृद्धि हुन्छ भन्ने सोच्नु  सपनामात्रै

  बुटवल , माघ १७। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् । बुधबार कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा उनले एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने दाबी गरे । उनले भने ‘एमाले इज अ प्राइभेट लिमिटेड ।’ केही दिनअघि एमाले अध्यक्ष केपी […]

गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की

नवलपरासी, रासस । नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए । बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत गुप्ताको भनाइ छ । […]

एमालेले प्रदेश संसदीय दलको नेता चुनावबाट छान्ने

एमालेले प्रदेश संसदीय दलको नेता चुनावबाट छान्ने

काठमाडौं,माघ १६ । नेकपा एमालेले प्रदेशस्तरीय संसदीय दलको नेतामा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट चयन गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय धुम्बराहीमा बसेको स्थायी समिति बैठकले सहमति जुट्न नसकेका स्थानमा निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । प्रदेश संसदीय दलको नेताका आकांक्षी धेरै भएपछि बैठकले सहमति नजुटेका स्थानमा निर्वाचन प्रक्रियाबाट […]

भारतले नेपाली भुमी मिचेको छैन :राजेन्द्र महतो

भारतले नेपाली भुमी मिचेको छैन :राजेन्द्र महतो

भक्तपुर, १५ माघ :  राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले नेपाल र भारतबीच अहिले सीमा विवाद नभएको जिकिर गरेका छन् । भारतले सीमा नमिचेको र विवाद समेत नभएको उनको जिकिर छ । रफ्त सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उनले नेपाली सञ्चारमाध्यमले सीमा मिचेको भनेर उचालेको समेत आरोप लगाए । उनले भने,‘नेपाल भारतबीच […]