सिके राउतलाई तत्काल पक्राउ गर्न युवा संघको माग

सिके राउतलाई तत्काल पक्राउ गर्न युवा संघको माग

१८ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले देश बिखण्डनको एजेन्डा बोकेर हिँडेका सिके राउतलाई तत्काल पक्राउ गरेर देशद्रोहको मुद्दा लगाउन सरकारसँग माग गरेको छ । सरकारले पक्राउ नगरे आफूहरुले पक्राउ गरेर प्रहरीलाई बुझाउने चेतावनी संघका अध्यक्ष राजीव पहारीले दिए । राउतले बुधबार एबीसी टेलिभिजनलाई अन्तरवार्ता दिँदै तराईलाई नेपालबाट अलग […]

कमल थापाले प्रस्तुत गरे देशका पाँच खतरा

कमल थापाले प्रस्तुत गरे देशका पाँच खतरा

काठमाडौं, १८ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ । विहीबारदेखि तराईको वीरगञ्जमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा अबका पाँच वटा खतरा औल्याउनुभएको हो । छलफलकै क्रममा रहेको कार्यपत्र यसप्रकार छ: १) नेपालको ईतिहासमा पहिलो पटक […]

ईयु र भारतलाई नेपालको जवाफ-जथाभावी नबाेल

ईयु र भारतलाई नेपालको जवाफ-जथाभावी नबाेल

१८ चैत, काठमाडौं । नेपालको संविधानलाई लिएर युरोपेली युनियन र भारतले दिएको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । ब्रसेल्समा सम्पन्न इयू-भारत शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको आशय व्यक्त गरिएपछि नेपालले आपत्ति जनाएको हो । युरोपेली युनियन र भारतले आफूहरु मात्रै सरोकारबारे गरेको छलफलमा सर्वाभौम राष्ट्र नेपाललाई समेत मुछेर नेपालको आन्तरिक […]

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दै

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक  बस्दै

काठमाडौं १८  चैत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ । वैशाखबाट पुनःआन्दोलनको तयारीमा जुटेको मोर्चा थप रणनिति बनाउन बैठक बस्न लागेको हो । बैठकमा आन्दोलनको भावी रणनीति, तथा विगतका आन्दोलनका बारेमा समिक्षा गरिने नेताहरुले बताएका छन् । आमहडताल र नाकाबन्दीको सर्वत्र विरोधपछि मोर्चाले माघ २५ गतेदेखि आन्दोलनका कार्यक्रम र्फिता लिएर बार्तामा सहभागि भएको […]

कलाकारको होलीमा बाबुराम देखिएपछि

कलाकारको होलीमा बाबुराम देखिएपछि

काठमाडौँ, चैत्र १० सर्वसाधारणले जस्तै कलाकारले पनि आज फागुपूर्णिमा अर्थात् रङको पर्व होली धुमधामसँग मनाएका छन् । नेपाली रजतपटकी सदावहार नायिका करिष्मा मानन्धरले आफ्नै निवास गोदावरीमा आयोजना गरेको होली कार्यक्रममा चलचित्र क्षेत्रसँगै राजनीतिक र विभिन्न क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको उपस्थिति थियो । नयाँ शक्ति, नेपालका संयोजक डा बाबुराम भट्टराईको उपस्थितिले थप रौनकता थप्यो । पूर्वप्रधानमन्त्री […]

नेपाल र चीन सरकारबीच पारवहन सहित १० बुँदे सम्झौता

नेपाल र चीन सरकारबीच पारवहन सहित १० बुँदे सम्झौता

काठमाडौं । नेपाल चीन सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पारवहन सहित विभिन्न १० बुँदे सम्झौता भएको छ । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौताहरुमा सम्वन्धित अधिकारीहरुले हस्ताक्षर गरेका हुन् । पारवहन सम्झौता सहित पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका […]

चीनसँग आधा दर्जन एमओयुमा हस्ताक्षर हुन्छः परराष्ट्रमन्त्री

चीनसँग आधा दर्जन एमओयुमा हस्ताक्षर हुन्छः परराष्ट्रमन्त्री

१ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा करिब आधा दर्जन एमओयूमा हस्ताक्षर एवं पत्रहरुको आदान-प्रदान हुने बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनवीच पारवहन, व्यापार र लगानीलगायतका विषयमा छलफल हुने र निश्कर्षमा पुग्ने प्रयास गरिने मन्त्री थापाले जानकारी दिए । ‘चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा हुन […]

सहिद-वेपत्ता परिवारलाई सघाउन एमाओवादीले अक्षयकोष स्थापना गर्ने

सहिद-वेपत्ता परिवारलाई सघाउन एमाओवादीले अक्षयकोष स्थापना गर्ने

३० फागुन, कञ्चनपुर । एकीकृत नेकपा माओवादी कन्चनपुरले सहिद तथा वेपत्ता परिवारहरुको शिक्षादीक्षाका लागि अक्षयकोष स्थापनाको गृहकार्य सुरु गरेको छ । कञ्चनपुरमा २ सय ३० भन्दा बढी सहिद तथा वेपत्ता परिवार रहेको एमाओवादीको तथ्यांक छ । उनीहरुका छोरा-छोरीलाई विद्यालय र कलेज अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको एमाओवादी नेतृ बिना मगरले जानकारी […]

नेता कृष्ण पहाडीले नयाँ अभियान थाल्ने

नेता कृष्ण पहाडीले नयाँ अभियान थाल्ने

३० फागुन, काठमाडौं । दोस्रो जनआन्दोलनमा गणतन्त्र स्थापनार्थ नागरिक अगुवाको भूमिमा खेलेका मानवअधिकारवादी नेता कृष्ण पहाडी गणतन्त्र आएपछि प्रायः निश्क्रिय छन् । तर, लामो समयको निश्क्रियतालाई तोड्दै अब पहाडी नयाँ अभियानमा जुट्ने तयारीमा छन् । यही चैत्र महिनादेखि देशव्यापी रुपमा नागरिक जागरणच अभियान सञ्चालन गरिने पहाडीले अनलाइनखबरलाई बताए । उनले भने- ‘चैत्र ६ गते बिराटनगरदेखि […]

चीनसँग एमालेको आग्रहः काभ्रे, नुवाकोट र तनहुँमा इन्धन भण्डार

चीनसँग एमालेको आग्रहः काभ्रे, नुवाकोट र तनहुँमा इन्धन भण्डार

३० फागुन, काठमाडौं । सत्तारुढ नेकपा एमालेले नेपालका विभिन्न तीन स्थानमा इन्धन भण्डारण डिपो बनाउनेबारे चीनसमक्ष प्रस्ताव राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । प्रधानमन्त्री ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल गर्न आइतबार एमाले स्थायी कमिटीको बैठक बसको थियो । बैठकले दुई देशबीचको सम्वन्ध प्रगाढ बनाउन […]