‘टिम’ बनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा

‘टिम’ बनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं असार १७ प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार, सचिवालय निर्माण तथा राजनीतिक नियुक्तिमा जुटेका छन् । स्थानीय तहको निर्वाचनका क्रममा गृहजिल्ला डडेल्धुरा पुगेका देउवा राजधानी फर्केपछि यी विषय टुंगोमा पुर्‍याउन सक्रिय भएका हुन् । उनीनिकट नेता बालकृष्ण खाणले मन्त्रिपरिषद् विस्तारदेखि सचिवालय गठनसम्मका कार्य तत्काल अघि बढ्ने बताए । ‘सबैजसो नेता स्थानीय तहको निर्वाचनमा केन्द्रित भएकाले […]

असार १४ को चुनावबारे प्रमुख दलहरु नै अन्योलमा

असार १४ को चुनावबारे प्रमुख दलहरु नै अन्योलमा

काठमाडौं, असार १ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगले तोकेको असार २ गते आउन एक दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु संविधानप्रति असन्तुष्ट राष्ट्रिय […]

देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार

देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार

काठमाडौं, जेठ३० प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन्। देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन्। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। २०२७ सालमा नेविसंघ […]

एमालेले एमालेलाई हराउने छुट छैनः केपी ओली

एमालेले एमालेलाई हराउने छुट छैनः केपी ओली

काठमाडौं, जेठ २८  । एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारीमा असन्तुष्टि राखेर एमालेले एमालेलाई नै हराउने छुट नरहेको भन्दै चुनाव जितेपछि मात्र गुनासाहरुको सुनुवाई हुने बताएका छन् । चुनावी प्रचारका क्रममा बाँकेको नेपालगन्ज पुगेका ओलीले आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने- असार १४ गतेपछि पनि घाम लाग्छ, कसैको असन्तुष्टि छन् भने तीनको समाधान चुनावपछि हुनेछ । […]

राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ?

राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ?

मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न माग गरेका हुन् । योसँगै राजपा निर्वाचनमा जाने सम्भावना कमजोर भएको छ । राजपा निर्वाचनमा नगए मधेस आन्दोलनको एउटा धार छुट्ने छ । यो पक्ष राजनीतिक मूलधारबाट […]

इलाममा कांग्रेस नेताको सामूहिक राजीनामा

इलाममा कांग्रेस नेताको सामूहिक राजीनामा

इलाम,जेठ २७  । आन्तरिक गुटबन्दीका कारण जिल्लाबाट सिफारिस नगरिएको व्यक्तिलाई टिकट दिइएको भन्दै नेपाली कांग्रेस, इलाम क्षेत्र नं. १ का क्षेत्रीय सभापति दुर्गा बरालसहित १५ जनाले राजीनामा दिएका छन् । राजीनामा दिने अन्यमा उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बु, कोषाध्यक्ष पूर्ण मुखिया, सदस्यहरु मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, बिमल प्रधान, […]

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

काठमाडौं, जेठ २७ प्रमुख–अध्यक्षलाई काजमा पठाउनेसम्मको अधिकार, उपप्रमुख–उपाध्यक्षलाई खासै जिम्मेवारी छैन सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो। यो खबर सागर पण्डितले आजको नयाँ पत्रिकामा लेखेका छन्। सरकारको आदेशसँगै निर्वाचित भएका र […]

निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद

निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद

अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन्। तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ। कारण, प्रकाश कांग्रेसनिकट हुन् भने कृष्ण एमाले समर्थक हुन्। यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर प्रस्ट्याउँछ। यो खबर ध्रुव बीसीले आजको राजधानीमा लेखेका छन्। ‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत […]

मन्त्री बन्न हानाथाप

मन्त्री बन्न हानाथाप

काठमाडौं, जेठ २७ शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएर सत्तारूढ दलभित्र भाँडभैले मच्चिएको छ। यो खबर भुवन शर्माले आजको नागरिक दैनिकमा लेखेका छन्। यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा  उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ। सबै दलमा मन्त्री हुने आकांक्षी बढी भएकाले विवाद टुंग्याउन नसक्दा प्रधानमन्त्री देउवाले सुरूमा ८ सदस्यी मन्त्रिमण्डल मात्र बनाएका […]

किन पक्राउ पर्दैछन् विप्लवका नेता–कार्यकर्ता ?

किन पक्राउ पर्दैछन् विप्लवका नेता–कार्यकर्ता ?

काठमाडौं,जेठ २६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता धमाधम पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपाका नेता–कार्यकर्तालाई सरकारले निर्वाचन बिथोल्न सक्ने आशंकामा जहाँ भेटियो त्यहीँ पक्राउ गर्न थालेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । नेकपाका केन्द्रीय कार्यालयका सचिव भेषराजले देशभरबाट झन्डै दुई सयको […]

1 2 3 125