बहुमत गुमाए पनि टेरेसा मे पुनः बेलायतको प्रधानमन्त्री

बहुमत गुमाए पनि टेरेसा मे पुनः बेलायतको प्रधानमन्त्री

आफ्नो पार्टीको  पूर्ण बहुमत हुँदा हुँदै झनै दरिलो मतादेशको लागि भन्दै बेलायतमा आम निर्वाचनको आव्हान गरेर बहुमत गुमाएकी  बेलायती प्रधानमन्त्री टेरेसा मे गठबन्धन सरकारको नेतृत्व गर्दै पुनः प्रधानमन्त्री बन्ने भएकी छन्। भर्खरै सम्पन्न आम निर्वाचनमा उनको कन्जरभेटिभ पार्टीले गत निर्वाचनको तुलनामा आफ्नो  १३ सिट गुमाउँदै बेलायती संसदको ६५० सिट मध्ये ३१८ सिट जितेर अल्पमतको ठूलो […]

लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’

लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’

१९ असाेज । पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक […]

मन्त्री पाए पछि हट्दिन

मन्त्री पाए पछि हट्दिन

नेपाली काङ्ग्रेस खोटाङको राजनीतिमा सरस्वती बजिमय चिरपरिचित नाम हो । बाबुको बिंडो थाम्दै खोटाङमा काङ्ग्रेसलाई अघि बढाउने योद्धामा बजिमयलाई बिर्सने हो भने त्यहाँको राजनीतिक इतिहास गलत साबित हुनेछ । नेपाली काङ्ग्रेसको केन्द्रीय राजनीतिमा नोना कोइरालाको कार्यकालमा महिला विभागको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेकी बजिमयले नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै कोषाध्यक्षसम्मको दायित्त्व निर्वाह गरेकी हुन् ।०५७ […]

काङ्ग्रेसकै सुझबुझले यो मुलुक टिकेको छ – रामकृष्ण घिमिरे

काङ्ग्रेसकै सुझबुझले यो मुलुक टिकेको छ – रामकृष्ण घिमिरे

रामकृष्ण घिमिरेले चितवन जिल्लामा नेपाली काङ्ग्रेसको नेतृत्त्व गरेको धेरै काल वितेपछि पछिल्लोपटकको संविधानसभाको उपनिर्वाचनमा बल्ल टिकट पाउनुभयो । ०४६ सालको आन्दोलनको कुरा गरौ वा ०६२÷०६३ को, जिल्लामा उहाँको नेतृत्त्व अपरिहार्य थियो र सफल पनि हुन्थ्यो तर उहाँले पार्टी भित्रको टिकट रस्साकस्सीमा ढिलो गरी उपलब्धि हासिल गर्नुभयो र त्यस उपलब्धिलाई खेर जान नदिएर शानसित चुनाव जित्नुभयो […]

देश अहिले पनि नेपाली काङ्ग्रेसकै नीतिमा चलेको छ-पौडेल

देश अहिले पनि नेपाली काङ्ग्रेसकै नीतिमा चलेको छ-पौडेल

प्रकाश शर्मा पौडेल–सांसद, नेपाली काङ्ग्रेस बाग्लुङ २ नेपाली काङ्ग्रेसको राजनीतिमा प्रकाश शर्मा पौडेल हाम्फालेको चार दशक पुग्न लाग्यो । बाग्लुङको गाउँबाट सुरु भएको उहाँको राजनीतिकयात्रा तीन दशकपछि २०७० साल मंसिरमा काठमाडौं प्रवेश गरेको छ । राजधानीमा उहाँको हैसियत सभासद हुँदै अहिले सांसदमा परिणत भएको छ । बाग्लुङ जिल्लाको काङ्ग्रेस राजनीतिमा शिक्षित र बौद्धिक नेताको छवी […]

नयाँ कलाकारमा दृष्टिकोण, सपना र प्रतिबद्धता चाहिन्छ-कलाकार विमला गिरी

नयाँ कलाकारमा दृष्टिकोण, सपना र प्रतिबद्धता चाहिन्छ-कलाकार विमला गिरी

मातृभूमि नेपाल भए पनि भारतको मणिपुरमा जन्मिएकी विमला गिरी नेपाली कलाकारितामा बौद्धिक र अभिनय क्षमताका कारण प्रसिद्ध नाम हो । बाल्यकाल उतै बिताएकी विमलाले त्यसपछि नेपालको झापामा विद्यार्थीकाल बिताइन् । खेलकुदमा रुचि भएकी विमला एथ्लेटिक्सकी राम्री खेलाडी थिइन् । खेलकुदमा अझ राम्रो गर्ने इच्छा हुँदा हुँदै पनि त्यहाँको माहोलमा सुन्दर भविष्यको सम्भावना नदेखेर खेलकुदलाई बीचमै […]

सङ्घीयता नेपाललाई भारतमा विलय गराउने ग्य्रान्ड डिजाइन हो

सङ्घीयता नेपाललाई भारतमा विलय गराउने ग्य्रान्ड डिजाइन हो

  तपाईं राजनीतिमा प्रवेश गर्नुभएको कति वर्ष भयो ? २०१४ सालदेखि हो । तपाईं नै हिसाब निकाल्नुस् कति वर्ष भएछ । ६० वर्ष हुन लागेछ । ६० वर्ष राजनीति गरेर पहिलोपटक मन्त्री हुनुभएको हो ? हो । पहिलोपल्ट मन्त्री भएको हुँ । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्ने, उखान र तुक्काले सधैं चर्चामा रहने तपार्इँलाई मन्त्री […]

सवै कपडा खाेल्नेसंग कला नहुने हाे र ? : ज्याती मगर

सवै कपडा खाेल्नेसंग कला नहुने हाे र ? : ज्याती मगर

स्कुल जीवनदेखि नाच्ने गाउने काममा पोख्त रहनुभएकी ज्योती मगर घरमा काकाहरुले कम्पोज गर्ने गीतहरुबाट प्रभावित भएर गीत संगीतमा लाग्नु भएको हो । उही मुलाको चाना बोलको गीतबाट सुरु भएको उहाँको सांगितिक यात्रा अहिले निकै अघि बढिसकेको छ । दुई दर्जन एल्वम तथा कलेक्सन एल्बममा ६० वटा जति गीत गाएको अनुभव बोकेकी मगरले दुई दर्जन गीतमा […]

राजा ज्ञानेन्द्रलाई २० मिनेट लेक्चर दिएर हिडेँ ।

राजा ज्ञानेन्द्रलाई २० मिनेट लेक्चर दिएर हिडेँ ।

समकक्षी नेताहरुको तुलनामा पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समयका पक्का छन् ।  पार्टी र संगठनका लागि उनको सक्रियताको एमाले कार्यकर्ताले तारिफ नै गर्छन । आन्तरिक तथा अन्य पार्टीबीच समन्वयकारी भूमिका खेल्न पनि सहज मानिन्छन् । तथापी, उनका केही कमि–कमजोरीका बारेमा पनि कार्यकर्तामाझ उतिकै चर्चा र ठट्टा हुने गर्छ । तिनै अभियोगबारे माधव नेपाललाई […]

नेपालले खेलेको टि-२० विश्वकप हेर्न पुग्दाका यादहरु

नेपालले खेलेको टि-२० विश्वकप हेर्न पुग्दाका यादहरु

२७ नोभेम्बर २०१३ मा नेपालले हङकङलाई क्रिकेटमा हराएर विश्वकपमा छानिएपछी खुशीसँगै चिन्ता पर्न थल्यो मलाई । नेपाल पहिलोपटक विश्वकप खेल्दा आफुले प्रत्यक्ष हेर्न नपाउने चिन्तामा डुब्न थाले म । त्यो दिन काममा थिएँ, श्रीमतीको फोन आयो । ‘नेपाल विश्वकपमा पुगेकोमा बधाई छ’ भनिन् । नेपाल विश्वकपमा पुग्नु मेरो लागि ठूलो समाचार हो भन्ने उनलाई राम्रोसँग […]