राष्ट्रपति ओबामाको क्युबा भ्रमण सकारात्मक

राष्ट्रपति ओबामाको क्युबा भ्रमण सकारात्मक

सान्टियागो: अमेरिकी राष्ट्रपति बाराक ओबामाको क्युबा भ्रमण ओबामा प्रशासनको एक प्रभावकारी कदम हुने बताए । उनको सो भ्रमण अमेरिकाको विदेशनीतिमा सुद्धिकरणका लागि थप प्रभावकारी हुने जानकारी दिए । एकजना प्रसिद्ध ल्याटिन अमेरिकी राजनीतिशास्त्रीले सो धारणा राखेका हुन्।aaa उनले भने– यो भ्रमण दुवै देशको विदेश नीतिका लागि राम्रो हुनेछ । चिलीमा अवस्थित ल्याटिन अमेरिकन सोसियल साइन्स् […]

अल कायदा आत्मघाती आक्रमणकारीको मृत्यु

अल कायदा आत्मघाती आक्रमणकारीको मृत्यु

एडेन यमन,  यमनको दक्षिण सहर एडेनमा बुधबार अपराह्नमा समय नपुग्दै भएको एक विस्फोटमा परी अल कायदासँग आवद्ध तीन आतङ्ककारी मारिए । एक प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई सो जानकारी दिए । प्रान्तीय प्रहरी अधिकारीकाअनुसार अनुसार एडेन सहरको एक घरभित्रै समय नपुग्दै सो बम विस्फोट भए । सोही प्रान्तमा आतङ्ककारी आक्रमणको लागि सो बम बनाइरहेको जनाइएको […]

बसमा बम बिस्फोट, १५ को मृत्यु

बसमा बम बिस्फोट, १५ को मृत्यु

पाकिस्तानको पेसावर सहरमा बुधबार विहान विस्पोट गरिएको बस । तस्विर : एजेन्सी पाकिस्तान : पाकिस्तानको पेसावर सहरमा बुधबार बिहान बसमा बिस्पोट हुँदा १५ जनाको घटनास्थलमै ज्यान गएको छ । बिस्पोट गरिएको बसमा सरकारी कर्मचारी सवार रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । यस्तै २५ जना घाइते भएका छन् । पाकिस्तानका वरिष्ठ प्रहरी अधिकारी मोहम्मद कासिफका अनुसार […]

इक्वाडोरको जंगलमा सैनिक विमान खस्दा २२ को मृत्यू

इक्वाडोरको जंगलमा सैनिक विमान खस्दा २२ को मृत्यू

क्वीटो : इक्वाडोरको जंगलमा सैनिक विमान दुर्घटना हुँदा विमानमा सवार चलक दलका सदस्य सहित २२ जनाको मृत्यू भएको छ । इक्वाडोरका राष्ट्रपति राफेल कोरियाका अनुसार विमान १९ जना सैनिक जवान, २ चालक दलका सदस्य र एक मेकानिक विमानमा सवार थिए । सैनिक जवानहरुलाई प्यारासुट तालिममा लिएर हिँडेको थियो । विमान दुर्घटना देशका लागि ठूलो क्षति […]

‘रुसले सिरियामा हवाइ हमला जारी राख्ने’

‘रुसले सिरियामा हवाइ हमला जारी राख्ने’

रुस : एकजना उच्च अधिकारीले भनेका छन्, रुसले सिरियाबाट आफ्ना धेरै फौज फिर्ता लिए पनि हवाइ हमला जारी राख्नेछ। सिरिया सरकारलाई सहयोग गरेको यो अभियानपछि बोल्दै रुसी सहायक रक्षा मन्त्री निकोलाई पानकोभले आतंकवादलाई पराजित गर्नेबारे बोल्ने बेला नभएको भनेका छन्। सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनको एकाएक आएको घोषणा पछि मंगलबार रुसी सेना सिरियाबाट हट्न थालेका हुन्। अपेक्षा केही […]

एक चौथाईकाे मृत्यु वातावरणीय प्रदुषणबाट

एक चौथाईकाे मृत्यु वातावरणीय प्रदुषणबाट

जेनेभा, २ चैत । विश्व स्वास्थ्य संगठनले हालैमात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हुने गरेका मृत्युमध्ये एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट हुने गरेको पाइएको छ । मङ्गलबार सार्वजनिक सो तथ्यमा वातावरणीय प्रदुषण, पानी तथा माटोको प्रदुषणका कारण विश्वमा हुने मृत्युमध्ये एक चौथाइको ज्यान जाने गरेको पाइएको हो । विश्व स्वास्थ्य संगठनको सो तथ्यांकअनुसार सन् २०१२ […]

दक्षिण कोरियाली राष्ट्रपतिको उत्तरलाई आग्रह

दक्षिण कोरियाली राष्ट्रपतिको उत्तरलाई आग्रह

सोल,:दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाईले उत्तर कोरियालाई परिवर्तनको बाटोमा आउन आग्रह गरेको  समाचार छ । उनले भने– समयानुकुल परिवर्तित बाटोमा आउन मेरो आग्रह छ, यदि यसै हिसाबमा अघि बढ्ने हो भने त्यसले कसैलाई पनि राम्रो गर्ने छैन । पछिल्ला समयमा उत्तर कोरियाले जारी राखेका आणविक सस्त्रास्त्रको परीक्षण अनावश्यक उत्तेजना भएको पनि राष्ट्रपति हाईले जानकारी दिए ।… […]

कारबाही गर्न पठाएको युद्धक विमान बेपत्ता

कारबाही गर्न पठाएको युद्धक विमान बेपत्ता

दुबई : संयुक्त अरब इमिरेटस् ९युएई० द्वारा इरानको समर्थन प्राप्त यमनी विद्रोही विरुद्ध हवाई कारबाही सञ्चालन गर्न पठाएको एउटा युद्धक विमान बेपत्ता भएको युएईले जनाएको छ । संयुक्त सुरक्षा फौजका उच्च सैन्य अधिकारीका अनुसार यमनको सरकार विरुद्ध आन्दोलन गर्दैआएका विद्रोही लडाकूलाई सघाउन गएको विमान यमनको आकासबाटै बेपत्ता भएको बताएका यहाँको सरकारी समाचार संस्था डब्लुएएमले बताएको […]

पाकिस्तानमा वर्षाका कारण २८ जनाको मृत्यु

पाकिस्तानमा वर्षाका कारण २८ जनाको मृत्यु

इस्लामाबाद : पाकिस्तानमा परेको मुसलधारे पानीका कारण गएको तीन दिनभित्र मृत्यु हुनेको सङ्ख्या आइतबार २८ पुगेको छ। पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा मात्रै १७ जनाले वर्षापछिको बाढीका कारण ज्यान गुमाएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए। त्यस्तै छ जनाले उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा ज्यान गुमाएका छन् भने बाँकी अन्यको काइबर वरिपरीका इलाकामा मृत्यु भएको छ। मृतकमध्ये […]

यौनदासीहरुलाई गर्भ रहन दिँदैन आइएस

यौनदासीहरुलाई गर्भ रहन दिँदैन आइएस

एजेन्सी-एउटा परिक्षणबाट पत्ता लागेको छ कि चरमपन्थी संगठन आईएसले आफ्ना सेक्स स्लेभ अर्थात् यौनदासीहरुलाई बेग्लाबेग्लै खालका गर्भनिरोधक औषधी प्रयोग गर्न लगाउने गरेको छ । यौनदासीहरुले गर्भधारण गर्दा आउन सक्ने तमाम समस्याहरुलाई ख्याल गर्दै यसरी गर्भनिरोधक प्रयोगमा ल्याइएको न्युयोर्क टाइम्समा उल्लेख छ । इराकमा आइएसको कैदबाट भागेका ३५ भन्दा बढि याजीदी जातीका महिलाहरुसँगको कुराकानीबाट सो कुरा […]

1 66 67 68