रूसको तापमान -६७ डिग्री

रूसको तापमान -६७ डिग्री

काठमाडौं । १० लाख मानिसहरुको वासस्थान रहेको रुसको यकुटिया क्षेत्रमा मंगलबार –६७ डिग्री तापमान पुगेपछि चिसोका कारण मानिसहरुको परेला समेत जम्न थालेको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । आइतबारको तापमान –५० डिग्री हुँदा लिएको तस्बिरमा महिलाहरुको परेला हिउँका कारण जम्न पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् । त्यस्तै ट्वीटरमा पनि एक व्यक्तिले राखेको भिडियोमा […]

६ कक्षाकी विद्यार्थीले होस्टलमै बच्चा जन्माईन् !

६ कक्षाकी विद्यार्थीले होस्टलमै बच्चा जन्माईन् !

एजेन्सी । भारतको उडिसामा होस्टलमा रहेकी एक छात्राले बच्चा जन्माएपछि दुई जना शिक्षकलाई गिरफ्तार गरिएको छ । छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई गिरफ्तार गरिएको हो । दुवैजनालाई घटनाका बारेमा जानकारी नदिएर प्रशासनबाट लुकाउन खोजेको आरोप लगाइएको छ । सरकारी तवरबाट सञ्चालित उमुरी आश्रम नामको उक्त विद्यालय आदिवासी जनजातिका बच्चाहरुले पढ्ने आवसीय स्कुल […]

चेल्सीका प्रशिक्षक कोन्टेले क्लब छाड्ने, एलेग्री र इन्रिके चेल्सीको नजरमा

चेल्सीका प्रशिक्षक कोन्टेले क्लब छाड्ने, एलेग्री र इन्रिके चेल्सीको नजरमा

पुस २८। इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाड्ने भएका छन् । कोन्टेले यो सिजनको अन्यमा क्लब छाड्ने भएको बेलायती मिडिया डेलीमेलले जनाएको छ । गत बर्ष चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका कोन्टेको क्लबसँगको सम्झौता अर्को बर्षसम्म रहेको छ । तर, कोन्टेले सम्झौता सकिनु अघि नै क्लब छाड्ने निर्णय गरिसकेको डेलिमेलले समचार […]

पेनाल्टी गोलपछि नेयमारको जुत्ता टाउकोमा

पेनाल्टी गोलपछि नेयमारको जुत्ता टाउकोमा

  काठमाडौं, पुस २७ । नेयमारको पेनाल्टी गोल गर्दा पेरिस सेन्ट जर्मेनले अमियन्सलाई हराएको छ र फ्रान्स लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गत राति भएको खेलमा पीएसजीले अमियन्सलाई २–० गोल अन्तरले हराएको हो । खेलमा पीएसजीले ५३ औं मिनेटमा नेयमारको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । यससँगै नेयमारले पीएसजीबाट डेब्यू गरेका सबै प्रतियोगिता, […]

बेलायतको राजपरिवार भित्रिनुअघि सामाजिक सञ्जाल छोड्दै मेगान

बेलायतको राजपरिवार भित्रिनुअघि सामाजिक सञ्जाल छोड्दै मेगान

काठमाडौं, पुस २७ । बेलायतका राजकुमार ह्यारीकी प्रेमिका मेगानले राजपरिवारमा भित्रिनुअघि सामाजिक सञ्जालका सबै अकाउन्ट बन्द गरिदिने निर्णय गरेको बताइएको छ । मंगलबार केन्सिङटन दरबारले यो खबर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । राजपरिवारको परम्परा अन्तर्गत उनले फेसबुक, इन्स्टाग्राम र ट्वीटर जस्ता सामाजिक सञ्जालमा आफ्नो अकाउन्ट बन्द गराउने भएकी हुन् । केनसिङटन राजदरबारको […]

अमेरिकामा रोकियो हुवेइको फोन

अमेरिकामा रोकियो हुवेइको फोन

काठमाडौं, पुस २६ । अमेरिकी टेलीफोन कम्पनी एटी एन्ड टीले चिनियाँ कम्पनी हुवेइ टेक्नोलोजिजले अमेरिकी बजारका लागि बनाएको मोबाइल बेच्न अस्वीकार गरेको छ । द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा बुधबार प्रकाशित समाचारअनुसार हुवेइको ‘मेट १०‘ नामक यो फोन चीनले प्रविधिलाई कति सस्तो र राम्रो बनाउनसक्छ भन्ने उदाहरण हुनसक्ने उल्लेख गरिएको छ । अमेरिकी सरकारको […]

फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध

फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध

  काठ्माडौं, पुस २५ । ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध भएको औपचारिक घोषणा गरिएको छ । बार्सिलोनाले नाउ क्याम्पमा समर्थक समक्ष कोन्टिन्होलाई क्लबको खेलाडीको रुपमा सोमबार औपारिक तवरले सार्वजनिक गरेको हो । २५ वर्षे ब्राजिलियन कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्ने बेता बार्सिलोनाका अध्यक्ष […]

तलब असमान भएको भन्दै बीबीसी सम्पादक ग्रेसीले दिइन् राजीनामा

काठमाडौं, २४ पुस । बीबीसी चिनियाँ सेवाकी सम्पादक क्यारी ग्रेसीले असमान तलबको मुद्दालाई लिएर राजीनामा दिएकी छन् । उनका अनुसार बीबीसीमा पुरुष कर्मचारीको तुलनामा महिलालाई कम तलब दिइएको छ । तीन वर्ष बीबीसीमा काम गरेकी उनले एक खुला पत्रमा बीबीसी कर्पोरेशनमा ‘गोप्य र गैरकानुनी तलब संरचना’ रहेको आरोप लगाएकी छन् । डेढ लाख बेलायती पाउण्डभन्दा […]

अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास नगर्ने सहमति

सोल, पुस २१ । दक्षिण कोरियाको प्योङच्याङमा हुने शीतकालिन ओलम्पिक खेललाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यासलाई केही ढिलो गर्न सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले यसै समयमा गर्नेगरी तय गरिएको युद्ध अभ्यासलाई सार्न बिहीबार आधा घण्टा टेलिफोन वार्ता भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले राष्ट्रपतिको कार्यालयको उच्च […]

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्कने चर्चा सुरु

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्कने चर्चा सुरु

  काठ्माडौं, पुष १८ । रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्कने चर्चा सुरु भएको छ । मिरर समाचार पत्रले रोनाल्डो र रियल मड्रिडका वरिष्ठ खेलाडीबीचको संघर्षलाई म्यानचेस्टर युनाइटेडले निक्कै चासोका साथ हेरिरहेको भन्ने रिर्पोट प्रकाशित गरेपछि त झन् फुटवलको बजारमा अनेकौं अड्कल काट्न थालिएको छ । पछिल्लो साता रोनाल्डो गोप्य रुपमा बेलायतको […]