भेनेजुएलामा प्रदर्शन: दुई जनाको मृत्यु

भेनेजुएलामा प्रदर्शन: दुई जनाको मृत्यु

भेनेजुएलामा सरकारको विरोध र समर्थनमा विशाल प्रदर्शनहरु भएका छन्। त्यस क्रममा दुई जना मानिसको ज्यान गएको अधिकारीहरुले बताएका छन्। नयाँ राष्ट्रपतीय चुनाव र थुनामा रहेका विपक्षी राजनीतिकर्मीको रिहाइको माग गर्दै दशौं हजार मानिस सडकमा उत्रिएका हुन्। आरोप प्रदर्शन हिंसात्मक बन्दा एक किशोर र एक महिलाको ज्यान गएको छ। राष्ट्रपति मदुरोले विपक्षीहरुले प्रहरीमाथि आक्रमण गरेको तथा […]

१३ वर्षीय छात्रसँग यौनसम्बन्ध बनाउने एक शिक्षिकालाई १० वर्षको सजाय

१३ वर्षीय छात्रसँग यौनसम्बन्ध बनाउने एक शिक्षिकालाई १० वर्षको सजाय

टेक्सास, २ माघ | अमेरिकाको टेक्सास राज्यमा आफ्नो १३ वर्षीय छात्रसँग यौनसम्बन्ध बनाउने एक शिक्षिकालाई १० वर्षको सजाय सुनाइएको छ । हाउसटन मिडल स्कूलकी पूर्व शिक्षिकाले कक्षा ८ मा पढ्ने आफ्नो छात्रसँग यौनसम्बन्ध बनाउने गरेको र आफू गर्भवतीसमेत बनेको स्वीकार गरेकी थिइन् । अलेक्जान्ड्रिया भेरालाई ३० वर्ष सजायको माग गरिए पनि उनले बालकमाथि यौनंिहंसाको आरोप स्वीकार […]

चेल्सी, आर्सनल र टोटनह्यामको सहज जित

चेल्सी, आर्सनल र टोटनह्यामको सहज जित

एजेन्सी । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको २१ औं खेलमा लिग दावेदार चेल्सी, आर्सनल र टोटनह्यामले सहज जित निकालेका छन् । चेल्सीका लागि मार्कोस् एलेन्सोले पहिलो हाफको ६ र दोस्रो हाफको ५१ मिनेटमा गरेको २ गोल र दोस्रो हाफको ७१ औं मिनेटमा पेड्रोले अर्को गोल थपेपछि लिग च्याम्पियन्स लिचेष्टर सिटीमाथि ३–० को जित हासिल […]

पहलमानको खाना : ३६ वटा अण्डा, ३ किलो मासु र ५ लिटर दुध

पहलमानको खाना : ३६ वटा अण्डा, ३ किलो मासु र ५ लिटर दुध

एजेन्सी | तपाइँलाई ‘हल्क’ भनेर हलिउड सुपरहिरोको चलचित्र याद छ ? याद छ भने पक्कै पनि चलचित्रमा हल्कले खाली हातले कार रोक्ने र उठाएर फाल्ने गरेको सम्झनुहुन्छ होला । ठीक यस्तै चरित्र हल्कको पाकिस्तानी भर्सनमा पाउन सकिन्छ । २५ वर्षीय अरबाब खिजेर हायात आफ्नो हातले ट्रयाक्टरलाई रोक्न सक्छन् भने दुईवटा कारलाई तान्न सक्छन् भने एक हातले मानिसलाई […]

हेर्नुस्,पेट्रोलः कहाँ सबैभन्दा सस्तो र कहाँ अत्यधिक महँगो

हेर्नुस्,पेट्रोलः कहाँ सबैभन्दा सस्तो र कहाँ अत्यधिक महँगो

एजेन्सी । नेपालमा अहिले पेट्रोलको मूल्य १ सय १ रुपैयाँ ५० पैसा प्रति लिटर छ । पछिल्लो पटक पेट्रोलको मूल्यमा बढोत्तरी हुँदा नेपालमा आन्दोलनका कार्यक्रम अघि सारिएका थिए तर संसारभरी यस्ता देश छन् जहाँ पेट्रोल यो भन्दा पनि महँगो छ । यस्तै, संसारमा यस्ता पनि देश छन् जहाँ पेट्रोलको मूल्य नेपालमा भन्दा पनि निकै कम […]

​बेलायती महारानीले दिइन् नेपालीलाई विशेष पदवी

​बेलायती महारानीले दिइन् नेपालीलाई विशेष पदवी

काठमाडौँ,पुस २९ । एक नेपालीलाई बेलायती माहारानीले विशेष पदवी मानार्थ प्रदान गरेकी छिन् । बेलायतस्थित नेपाली ब्यारिस्टर तथा लिड्स विश्वविद्यालयका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीलाई बेलायती महारानीले एउटा विशिष्ठ पदवी प्रदान गरेकी छन् । न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनवीदहरुलाई प्रदान गरिने बेलायतको एक विशेष पदवी मानार्थ क्वीन्स् काउन्सेल (क्यूसी) प्रदान गरिएको बेलायत सरकारले […]

इन्डोनेसियन प्रहरीको हिरासतमा ९ नेपाली

इन्डोनेसियन प्रहरीको हिरासतमा ९ नेपाली

काठमाडौं, पुस २८ । इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा (भिसा) एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ । मानव तस्करले एक सताअघि इन्डोनेसिया पुर्याइएका उनीहरुसँग इन्डोनेसियाका भिसा लगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्राउ गरेको हो । मासास्कर प्रहरीले ती नेपालीलाई थप अनुसन्धानपछि अध्यागमनमा बुझाउने छ । उनीहरु कुनै […]

बुद्धको टाटु खोप्दा यी महिला जेल पुगिन्

बुद्धको टाटु खोप्दा यी महिला जेल पुगिन्

कोलम्बो, पुस २७ | टाटु धेरैको लागि शोखको विषय हो। केही पीडा सहेर पनि शरिरमा टाटु खोपाउने चलन संसारभरि छ। तर, टाटु छनौट गर्न नसक्दा एकजना बेलायती पर्यटक श्रीलंका जेलमा थुनिनु परेको छ। उनको नाम नाओमी कोल्मन हो। उनी सोमबार भारतबाट कोलम्बोस्थित भण्डारनाइके अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन्। आध्यात्मिक यात्रा गर्ने उद्धेश्यले उनी घुम्दैफिर्दै श्रीलंका […]

हारको बाबजूद एथ्लेटिको क्वाटरफाइनलमा प्रवेश

हारको बाबजूद एथ्लेटिको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । हारको बाबजूद एथ्लेटिको मड्रिड स्पेनीस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा लास पालमससँग २ – ३ ले पराजित भए पनि एथलेटिको मड्रिड क्वाटरफाइनलमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा एथलेटिको मड्रिड पाहुना टोलि लास पालमससँग ३ – २ ले पराजित भयो […]

आँशु झार्दै ओबामाको बिदाई मन्तव्य (भिडियो सहित)

आँशु झार्दै ओबामाको बिदाई मन्तव्य (भिडियो सहित)

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो बिदाई मन्त्वय दिने क्रममा निकै भावुक देखिए । सिकागोमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पत्नी मिसेललाई धन्यवाद दिँदा उनले आँशु थाम्न सकेनन् । ‘मिसेल लभन रबिन्सन, दक्षिणतिरकी केटी, पछिल्ला २५ वर्षदेखि, तिमी मेरो पत्नीमात्र होइन, मेरो छोरीहरुको आमामात्र होइन, मेरो सबैभन्दा असल मित्र रहँदै आएकी छौँ’ ओबामाले […]

1 2 3 62