बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा भूमाफियाको व्यापक चलखेल

बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा भूमाफियाको व्यापक चलखेल

धादिङ: जलश्रोत तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले बुढीगण्डकी जलविद्युत आयोजना अन्र्तगत डुबान क्षेत्र र सो आसपासका जग्गा किनबेच तत्काल रोक्का गर्न निर्देशन दिएका छन् । मन्त्री रायमाझीले गोरखा र धादिङ जिल्लाका मालपोत तथा नापी प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा प्रमुखहरुसागको भेलामा उक्त निर्देशन दिएका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना वरपरका जग्गामा भूमाफियाहरुको व्यापक चलखेल भएको जानकारीमा […]

कपडा उद्योग सङ्कटमा

कपडा उद्योग सङ्कटमा

म्याग्दी) ४ चैत । जिल्लाको चिमखोलामा महिलाले सञ्चालन गरेको अल्लो कपडा उद्योग सङ्कटमा परेको छ । दक्ष जनशक्तिको अभाव भएपछि सो उद्योग बन्द हुने अवस्थामा पुगेको हो । विसं २०६५ मा स्थापना भएको ‘शान्ति अल्लो कपडा तथा बुनाइ उद्योग’ नियमित रुपमा सञ्चालन हुन सकेको छैन । अल्लो प्रशोधन र बुनाइसम्बन्धी तालिम सञ्चालन भएको अवस्थामा मात्रै […]

नलसिङगढमा निर्देशकको मनपरी

नलसिङगढमा निर्देशकको मनपरी

काठमाडौं : ठूला आयोजनामा कमिसनका लागि ठेक्कापट्टा प्रभावित पार्न दलालहरु सक्रिय हुनु नयाँ कुरा होइन । आफू निकट ठेकेदारलाई ठेक्का दिलाउन गोप्य राखिनुपर्ने कागजात समेत नेपाल विद्युत प्राधिकरणबाट दलालले उडाएका घटना छन् । तर, ४१० मेगावाटको नलसिङ जलविद्युत आयोजनाको कुरा भने अलि फरक छ । यसमा आयोजनाका कार्यकारी निर्देशक मोती बहादुर कुँवर आफैँ चलखेलमा लागेपछि […]

सुध्रिँदै पर्यटन

सुध्रिँदै पर्यटन

काठमाडाैँ : भूकम्प र नाकाबन्दीका कारण हात बाँधेर बसेका नेपाली पर्यटन व्यवसायी मंगलबार भने निकै खुसी भए । ११ महिनादेखि शिथिल नेपाली पर्यटन बजारमा मंगलबार अपराह्न १ सय ५० पर्यटक छेन्दुबाट एयर चाइनाको विमानमार्फत काठमाडौं आइपुगे । ‘अहिलेको अवस्थामा एउटै जहाजमा यत्रो संख्यामा पर्यटक आएको पहिलोपटक हो,’ ती पर्यटकलाई केक खुवाउन थापाथली पुगेकी नेपाल पर्यटन […]

‘जलमाफिया’को चंगुलमा माथिल्लो कर्णाली

‘जलमाफिया’को चंगुलमा माथिल्लो कर्णाली

 काठमाडाैँ :  अपरान्ह अपरिचित व्यक्तिले नौ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जीएमआरको गाडीमा आगजनी गरे । गाडी खोला किनारमा भएकाले स्थानीयवासीले पानी छर्केर लगत्तै निभाए र जल्नबाट जोगियो । घटना माओवादीको नेत्रविक्रम चन्द समूहले गराएको हुन सक्ने अनुमान थियो । प्रहरीले उक्त समूहका दैलेख जिल्ला सेक्रेटरी कलम विकलाई नियन्त्रणमा लियो । अन्तत: […]

पर्यटकलाई नेपाल घुम्न फोब्र्सको सल्लाह

पर्यटकलाई नेपाल घुम्न फोब्र्सको सल्लाह

पोखरा :  पोहोर घुम्नुपर्ने ठाउँमध्ये नेपाललाई उत्कृट १० सहर ९मुलुक० भित्र पारेको विश्वचर्चित पत्रिका फोब्र्सले यसपटक नेपाल जाने उपयुक्त समय आएको भन्दै विदेशीलाई नेपाल घुम्न सल्लाह दिएको छ । भूकम्पले नेपालमा क्षति पुर्याएको र पीडितको सहयोगका लागि विदेशीको भ्रमण आवश्यक भएको फोब्र्समा प्रकाशित आलेखमा उल्लेख छ । आलेखमा पर्यटकको भ्रमण प्याकेज सार्वजनिक गर्दै नेपाल घुम्ने […]

चिराइतो किसानलाई बिचौलियाको सास्ती

चिराइतो किसानलाई बिचौलियाको सास्ती

भोजपुरको साङपाङ गाविसमा चिराइतो गोड्दै गरेकी महीला । तस्विर : नयाँ पेज भोजपुर : भोजपुरका चिराइतो कृषक बिचौलियाका कारण मर्कामा परेका छन् । १५ भन्दा बढी गाविसमा व्यावसायिक खेती गरिएको चिराइतोमा बिचौलियाको बिगबिगी बढेपछि मर्का परेको कृषकले बताएका हुन् । उत्तरी क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत चिराइतो हो । तर, बिचौलियाको बिगबिगी बढेपछि मेहनत अनुसारको […]

जलविद्युत् क्षेत्रमा ‘अख्तियार आतंक’

जलविद्युत् क्षेत्रमा ‘अख्तियार आतंक’

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रबाठ निजी क्षेत्रका जलविद्युत प्रवर्धकहरु आतंकित बनेका छन् । निजी क्षेत्रद्वारा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माण हुन लागेका सबै अर्थात २ सय २६ जलविद्युत् आयोजनाका लगानीकर्ताको सयरसहितको जानकारी दिन भन्दै अख्तियारले पत्र पठाएपछि नीजि प्रवर्धक आतंकित बनेको आजको राजधानी दैनिकमा भीम गौतम लेख्छन् । विगतमा अख्तियारले अकुत सम्पत्ति छानविन […]

मापदण्डबिनै लकर सेवा

मापदण्डबिनै लकर सेवा

काठमाडौं :  बहुमुल्य सामानको सुरक्षाका लागि बैंक तथा वित्तिय संस्थाले दिने लकर सेवा बिनामापदण्ड सञ्चालनमा रहेको पाइएको छ । सर्वसाधारणको आकर्षण बढेसँगै बैंकहरुले लकर सेवालाई प्राथमिकता दिए पनि हालसम्म सञ्चालन र प्रयोगबारे कुनै नीतिगत मापदण्ड नबनेको छ । आइतबार एकीकृत नेकपा माओवादीका सांसद तथा पूर्वराज्यमन्त्री ल्यारक्याल लामाको नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको लकरमा १४ राउन्ड गाली […]

स्वरोजगार लघुवित्त विकास बैंक लि शाखा कार्यालय चितवन पर्साको चौथो बार्षिक केन्द्र भेला सम्पन

स्वरोजगार लघुवित्त विकास बैंक लि शाखा कार्यालय चितवन पर्साको चौथो बार्षिक केन्द्र भेला सम्पन

राम प्रकाश शाह चितवन चैत्र १ स्वरोजगार लघुवित्त विकास बैंक लि शाखा कार्यालय चितवन पर्साको चौथो बार्षिक केन्द्र भेला आज पर्सामा सम्पन भयको छ ।प्रत्यक वर्ष आफ्ना सदस्यहरुको सल्लाहा सुजाब लिनको लागि यो भेला बैंकले गर्दै  आयको छ । साथै आफ्ना सम्पूर्ण सदस्यहरु को केन्द्रहरु मध्ये प्रथम देखी दशौ हुने केन्द्रहरु लाई पुरस्कार पनि उक्त […]