लगानीको सुबर्ण अवसर : २५ करोड ८५ लाख कित्ता सेयर आउँदै

लगानीको सुबर्ण अवसर : २५ करोड ८५ लाख कित्ता सेयर आउँदै

काठमाडौँ, ६ माघ – सेयर बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर जुट्ने भएको छ। चालू आर्थिक वर्षमा विभिन्न कम्पनीले १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यका साधारण सेयर (आईपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएपछि लगानीकर्ताले लगानी अवसर पाउने भएका हुन्। सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा २८ कम्पनीले आवेदन दिएका छन्। […]

एनसेलको करछलि मुद्दा नउठाउन देउबाको दबाब

एनसेलको करछलि मुद्दा नउठाउन देउबाको दबाब

काठमाडौं । एनसेलको लाभांश फुकुवा गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशलाई उल्टयाउन (भ्याकेट)मा जाने ठूला करदाता कार्यालय, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक तथा महान्यायाधिवक्ता कार्यालयको प्रयासलाई प्रधानमन्त्री शेरबहादुर देउवाले तीव्र दबाब दिएर रोकेका छन्। पुस ९ गते न्यायाधीशद्वय ओमप्रकाश मिश्रा तथा केदारप्रसाद चालिसेले एनसेललाई लाभांस लैजान नदिँदा अपूरणीय क्षति पुग्ने भन्दै पुस ३ गते डम्बरबहादुर शाहीको एकल […]

सेयर अब पूर्णरुपमा अनलाइनबाटै भर्न सकिने

सेयर अब  पूर्णरुपमा अनलाइनबाटै भर्न सकिने

काठमाडौं, २५ पुस –सरकारले जलविद्युतमा शेयर लगानी गर्न चाहनेका लागि प्रक्रियामा सहजीकरण गरेको छ । अब जलविद्युतमा लगानी गर्न चाहनेले अनलाइनबाटै फारम भर्न सक्ने व्यवस्था सरकारले गरेको छ ।उर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच जनार्दन शर्माले अनलाइनबाटै जलविद्युतका लागि शेयर आवेदन दिन मिल्ने वेवसाइटको उद्घाटन गरे ।सरकारले जनताकै लगानीमा जलविद्युत आयोजना सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाएको […]

आरबिबि र एनआईडिसी मर्जरमा जाने

आरबिबि र एनआईडिसी मर्जरमा जाने

राष्ट्रिय बाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंक (NIDC)  एक बराबर एक सेयर स्वापको समान हैसियतमा गाभिने भएका छन् । वाणिज्य बैंकसँग गाभिने औपचारिक निर्णय लिन एनआईडीसीले माघ १९ गते विशेष साधारणसभा बोलाएको छ ।   दुबै बैंकको सम्पति तथा दायित्व मूल्याङ्कनबाट समान सेयर स्वाप रेसियो तय भएको हो । सेयर आदनप्रदान अनुपातमा मर्जरमा असन्तुष्ट लगानीकर्तालाई […]

भूकम्पपीडितमाथि निगरानी सुरु

भूकम्पपीडितमाथि निगरानी सुरु

३ माघ, काठमाडौं । राज्यबाट पाएको अनुदान रकम घर नबनाई पचाउन खोज्दै हुनुहुन्छ ? तर, भूकम्प पीडितलाई आवास निर्माणका लागि दिएको पहिलो किस्ताको रकम पचाउन त्यति सजिलो छैन । भूकम्प प्रतिरोधी घर बनाउन राज्यले दिएको पहिलो किस्ताको ५० हजार रुपैयाँको हिसाब किताब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोज्न थालिसकेको छ । केहीले फिर्ता गरे  अनुदान लिएर घरको […]

दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात हुँदै

दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात हुँदै

काठमाडौं  । मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य बृद्धि भएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो २१ महिनामा झण्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् । उक्त संख्यालाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ […]

स्थानीय तहमा अझै पुगेनन् बैंक

प्युठान, पुस ३० । स्थानीय तहको निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि प्युठानका दुरदराजसम्म बैंकिङ सेवा विस्तार हुन सकेको छैन । स्थानीय तहको निर्वाचनपछि सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउने लक्ष्य राखिएपनि प्युठानका सबै स्थानीय तहमा अहिलेसम्म बैंकिङ सेवा पुग्न सकेको छैन । बैंकिङ कारोबारका लागि सबै स्थानीय तहमा बैंक सञ्चालन गर्ने निर्णय भएपनि प्युठानका […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  बनिसक्ने भो एक वर्षभित्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  बनिसक्ने भो एक वर्षभित्र

लुम्बिनी, पुस ३०। पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनियाँ कम्पनी […]

एनसेल मेला जाउलाखेल मैदानमा

एनसेल मेला जाउलाखेल मैदानमा

काठमाडौं, पुस ३० । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गरेको छ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा गरिएको हो । गीत […]

प्रधानमन्त्री देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

प्रधानमन्त्री देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

काठमाडौं, पुस ३० । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आजको नयाँ पत्रिकामा खबर छ । आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव […]