स्थानीयबासीले गरे गाउँपालिकाका लागि सत्र रोपनी जग्गा दान

इलाम, कात्तिक १ । सन्दकपुर गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयबासीले करिब रु ३४ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले सन्दकपुर गाउँपालिका–२ देउराली बजार आसपास १७ रोपनी जग्गा दान गरेका हुन् । दिनेश सुवेदी र कृष्ण सुवेदीले पाँच रोपनी, नेत्र सुवेदीले चार रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, […]

चीनद्वारा रसुवागढी नाका बन्द, केरुङका नेपाली फर्काइए

रसुवा, असोज ३१ । चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ। नेपाल र चिनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको हो। नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार १९ औँ चिनियाँ नेसनल कंगे्रस सभा तथा चिनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै […]

१० बुँदे कार्य योजना घोषणा सहित सकियो जलवायु सम्मेलन

१० बुँदे कार्य योजना घोषणा सहित सकियो जलवायु सम्मेलन

जुम्ला, असोज ३१ । हिमाली र पर्वतीय क्षेत्रका मुद्दाबारे छलफल गर्न आइतबारदेखि सुरु भएको जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानीसम्वन्धि सम्मेलन सोमवार सकिएको छ । सम्मेलनले पर्वतीय मुद्दाका लागि कार्य आह्वान भन्दै १० बुँदे कार्य योजना घोषणा गरेको छ । जलवायु परिवर्तनसम्वन्धि राष्टसंघीय महासन्धिका पक्ष मुलुकहरु ९यूएनर्एफसीसीसी० को २३ औं सम्मेलन ९कोप २३० को […]

अब पोखरामा दृश्यावलोकन बग्गीबाट पनि

अब पोखरामा दृश्यावलोकन बग्गीबाट पनि

पोखरा, असोज ३० । पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ वग्गी एण्ड हर्स राइडिङ प्रालिले आइतबारदेखि वग्गी सेवा सञ्चालनमा ल्याएको छ । पोखरामा दृश्यावलोकन, प्याराग्लाइडिङजस्ता पर्यटनका विभिन्न आयामद्वारा मनोरञ्जन लिने गरेका पर्यटकलाई वग्गी चढ्ने अवसर प्रदान गर्ने सोचका साथ वग्गी सेवा सञ्चालन गरिएको वग्गी एण्ड हर्स राइडिङ प्रालिका सञ्चालक शान्त शर्माले […]

महानगरपालिकाको पुरानो कार्यालय भवन भत्काइने

महानगरपालिकाको पुरानो कार्यालय भवन भत्काइने

काठमाडौं, असोज ३० । काठमाडौं महानगरपालिका कार्यालय बस्दै आएको राजधानीस्थित सुन्धारामा अवस्थित बागदरबार अन्ततः भत्काइने भएको छ । ऐतिहासिक महत्व बोकेको वागदरबारमा २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको थियो । २०६१ सालसम्म अर्थ मन्त्रालय बस्दै आएको बागदरबारमा त्यसपछि काठमाडौं महानगरपालिका बस्दै आएको हो । महानगरपालिकाले आगामी दिनमा बन्ने नयाँ भवनको नक्सा र डिजाइन तयारी गरिसकेको महानगरपालिकाका […]

चिया बगानले पर्यटकलाई आकर्षित गर्दै

घलेगाउँ, लमजुङ– असोज २९ । पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ । क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउँन् […]

गलकोट सांस्कृतिक महोत्सवमा दर्शकको आकर्षण बढ्दै

बागलुङ, असोज २९ । बागलुङको गलकोटमा, समग्र विकासको लागि नयाँ परिकल्पना भन्ने मुल नाराका साथ असोज १८ गतेदेखि सञ्चालित प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ को एघारौं दिनमा पनि दर्शकको ओईरो लागेको छ । महोत्सवको ११ औं दिन सम्म आईपुग्दा २३ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन भनें १ करोड बढिको आर्थिक कारोबार भईसकेको आयोजक […]

तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्यो

बर्दिबास, असोज २९ । तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ । दिपावली र छठ पर्वमा कलश, दियो, घडा गाग्रो र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो । वर्षभरि अन्य बेला […]

भाडादरमा एकरुपता नहुँदा ट्रक व्यवसायी आर्थिक संकटमा

वीरगञ्ज, असोज २७ । नेपाल सरकारले मालबाहक सवारी साधन ट्रकमा वीरगञ्जदेखि काठमाडौँसम्मका लागि तोकेको भाडादरमा एकरुपता नहुँदा ट्रक व्यवसायी आर्थिक संकटमा पर्दै गएको गुनासो सुनिन थालेको छ । तराई यातायात व्यवसायी संघ सिमरा बाराका अनुसार सरकारले वीरगञ्जदेखि काठमाडौँसम्मको १० टन सामान बोकेको मालबाहक ट्रकको भाडा दर रु २३ हजार तोकेको भए पनि बिचौलियाका कारण ट्रक […]

म्यादी प्रहरीमा आवेदन दिनेको घुइँचो

तनहुँ, असोज २७ । जिल्ला प्रहरी कार्यालय तनहुँमा आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि म्यादी प्रहरीको लागि मंगलबार, बुधवार र बिहिवार गरि करिव ६ सय जनाले आवेदन फर्म पेश गरेका छन् । म्यादी प्रहरीका लागि आवेदन माग भएसँगै आवेदन दिनेको संख्या एक्कासी बढेको हो । बुधबार र बिहीवार साँझ अवेरसम्म आवेदन फर्म पेश […]

1 2 3 46