नेपाल आइडलका निशानले ल्याए पहिलो गीत

चर्चित रियालिटी सो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो । नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो ।भिडियोलाई युवराज वाइबाले निर्देशक गरेका छन् । […]

कसको सिन्दुर लगाउछिन अबिबाहित रेखा !

कसको सिन्दुर लगाउछिन अबिबाहित रेखा !

बलिउडमा सुन्दर अभिनेत्रीका रुपमा चिनिने रेखाको सिन्दुरको रहस्य पुरानो हो । बलिउडमा अमिताभ बच्चन र रेखा संग जोडिएको खवरको सिलसिला आज सम्म पनि टुगिंन सकेको छैन् । आज पनि सिनेजगतमा यी दुई स्टारको नाम एक अर्का संग जोडेर दिने गरिन्छ ।उनले कसैको नामको सिन्दुर लगाउने गरेको राज अभिनेता इस्सर कि श्रीमती दीपाली इस्सरले खोलेकि छिन् […]

‘मिस्टर झोले’ आजबाट रिलिज

‘मिस्टर झोले’ आजबाट रिलिज

काठ्माडौं, पुस २८ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र बक्स अफिसमा धमकेदार व्यापार गर्ने अपेक्षा गरिएको चलचित्र ‘मिस्टर झोले’ आजबाट रिलिज भएको छ । यस चलचित्रमा दयाहाङ राई, दिया पुन, बर्षा राउत, वुद्दि तामाङ, विजय बराल, कमलमणि नेपाल, प्रविण खतिवडा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको आज काठमाण्डौको कुमारी हलमा प्रेश शो समेत आयोजना […]

माग्ने बुढा’को पारिश्रमिक १० लाख

माग्ने बुढा’को पारिश्रमिक १० लाख

  काठ्माडौं, पुस २७ । पछिल्लो समय दर्शकलाई हलमा तान्न माहिर मानिएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले एक नयाँ चलचित्रका लागि १० लाख पारिश्रमिक लिएका छन् । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको नयाँ चलचित्रका लागि केदार यति महंगो रकममा अनुवन्धित भएका छन् । उनले डेढ लाख रकम कर तिर्ने सहमतिमा १० लाख पारिश्रमिक […]

शिव परियारकाे ‘अाँशुकाे अर्थ’ भिडियाे सार्वजनिक

काठमाडाैं, पुष २६ । युवा पुस्ता बिच चर्चित एवं लाेकप्रिय गाएक शिव परियारले नयाँ गित अाँशुकाे अर्थकाे भिडियाे अाफ्नाे अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन । सुहाना क्रिएसन मार्फत प्रस्तुत भिडियाेमा रबि अधिकारीकाे शब्द तथा टंक बुढाथोकी संगीत रहेकाे साे गितमा स्वर गाएक शिव परियारकाे रहेकाे छ ।  निकेश खड्काले निर्देशन गरेकाे यस भिडियाेमा स्वस्तिमा एवं अाकाशकाे […]

३० कटेका अविवाहित हिरोइन

३० कटेका अविवाहित हिरोइन

इन्डिया, पुस २६ । अनुष्का शेट्टी साउथ इन्डियन फिल्मकी सुपरस्टार हुन् । ‘बाहुबली’ र ‘बाहुबली–२’पछि अनुष्काको नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । उनी अब ‘भागमती’ फिल्मका साथ दर्शकमाझ आउँदै छिन् । उनको भागमती २६ जनवरीमा प्रदर्शन हुँदै छ । ३६ वर्षीया अनुष्का अहिलेसम्म अविवाहित छिन् । उनीजस्तै दक्षिण भारतीय फिल्मका केही चर्चित हिरोइन, जो […]

नवौँ सँस्करणको रत्ननगर महोत्सव तयारी पुरा

नवौँ सँस्करणको रत्ननगर महोत्सव तयारी पुरा

    चितवन,पुस २६  पुस २७ देखि माघ ७ गतेसम्म सञ्चालन हुन लागेको नवौँ सँस्करणको रत्ननगर महोत्सव तयारी पुरा भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य सँघले आज महोत्सवस्थल टिकौली चौरमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको जानकारी दिएको हो । महोत्सवको उपराष्ट्रपती नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सवमा उद्योग, […]

जनवरी २५बाट पद्मावतीको प्रदर्शन, नाम भने पद्मावत

जनवरी २५बाट पद्मावतीको प्रदर्शन, नाम भने पद्मावत

मुम्बई, पुस २५ । सञ्जयलिला भन्सालीको विवादास्पद फिल्म ‘पद्मावती’ले प्रदर्शन मिति तोकेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ‘पद्मावत’ नामबाट फिल्म २५ जनवरीमा प्रदर्शनमा आउने भएको हो। जनवरी २५ मै अक्षयकुमारको फिल्म ‘प्याडम्यान’ पनि प्रदर्शन हुँदैछ। युरए सर्टिफिकेट पाएको फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरको मुख्य भुमिका रहेको छ। डिसेम्बर १ मै प्रदर्शनमा आउनुपर्ने ‘पद्मावती’ […]

मनिषा आमाको भुमिकामा

मनिषा आमाको भुमिकामा

  काठ्माडौं, पुष २३ । बिवाह, सम्बन्ध बिच्छेद , क्यान्सर पछि यतिबेला मनिषाको करियर फेरि अघि बढ्दैछ । यस्ता अनेकन चरणबाट गुज्रिदै आएकी मनिषा सफल उपचारपछि धर्मकर्ममा बढी सक्रिय हुन थालेकी थिइन् । त्यसबीचमा उनले बलिउडका केहि फिल्म पनि गरिन् । अहिले भने उनी राजकुमार हिरानीको फिल्ममा पनि आमाको भूमिकामा देखिदैछन् । ‘मुन्ना भाई एमबिबिएस’, ‘थ्रि इडियट्स’, ‘पिके’ […]

रजनीकान्तले आफ्नै राजनीतिक पार्टी बनाउने घोषणा

रजनीकान्तले आफ्नै राजनीतिक पार्टी बनाउने घोषणा

काठमाडौं, पुस १६। दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन् । उनले तमिलनाडुमा हुने आगामी विधानसभा चुनाव लड्ने घोषणा गरेका हुन् । बीबीसीका अनुसार रजनीकान्तले आफ्नै राजनीतिक पार्टी बनाउनेसमेत घोषणा गरेका छन् । आफ्नो छोटो भाषणमा रजनीकान्तले तमिलनाडुमा धरमराउँदै अघि बढेको लोकतन्त्रमा ‘सिस्टम’ परिवर्तन जरुरी रहेको बताए । उनले भ्रष्टाचार विरुद्ध लड्नेसमेत […]