४०० करोडमा बनेको रजनीकान्तको ‘2.0’ को ट्रेलर हुदै!

४०० करोडमा बनेको रजनीकान्तको ‘2.0’ को ट्रेलर हुदै!

एजेन्सी, सुपरस्टार रजनीकान्त र अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र ‘2.0’ अब छिट्टै नै रिलिज हुने भएको छ । दर्शकहरुको कौतुहलतालाई मध्यनजर गर्दै निर्माता यस चलचित्रको ट्रेलरलाई चलचित्र रिलीज हुनुभन्दा पहिले दर्शकलाई देखाउन चाहान्छन् । उनीहरुको मान्यता अनुसार यो ट्रेलरले चलचित्रको सफलता र असफलता दुवैलाई निर्धारित गर्न सक्छ । यस चलचित्रको ट्रेलरलाई अहिलेसम्म जतिले हेरे सबैले मन […]

यी हुन् बलिउड स्टार गोबिन्दाकी छोरी टिना अहुजा

यी हुन् बलिउड स्टार गोबिन्दाकी छोरी टिना अहुजा

काठमाडौँ । ९० को दशकमा बलिउडमा एक छत्र राज गरेका गोबिन्दा अहिले फिल्म बिहिन छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म आगाया हिरोले बलिउड बक्स अफिसमा खासै कमल गर्न सकेन ।आफ्नो फिल्म चलन छोडेपछि उनले छोरा-छोरीलाई बलिउडको मेन स्ट्रिममा ल्याउने केशिस गरिरहेका छन् । गोबिन्दाको छोरी टिना अहुजाले केहि समय पहिले बलिउडमा ‘सेकेन्ड हेन्ड […]

‘जात्रा’ आजदेखि युट्युबमा

‘जात्रा’ आजदेखि युट्युबमा

काठमाडौं- प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘जात्रा’ ले आज साँझ बाट युट्युबमा आउने भएको छ । नेपाली सिनेमा हलमा ५१ दिन मनाउन सफल रहेको ‘जात्रा’चलचित्र हाइलाइट्स नेपालको युटुब मार्फत सार्वजनिक हुन लागेको हो । जात्रा’ एक डार्क कमेडी चलचित्र हो । यसमा असनका तीन व्यपारीको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा […]

शिल्पासँग विवाह गर्दै निर्माता छवी ओझा

शिल्पासँग विवाह गर्दै निर्माता छवी ओझा

नेपालगञ्ज, १५ माघ : चर्चित फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवाहको कुरा चलेको लामो समय भईसक्यो । उनीहरुको वैवाहिक चर्चा भएको लामो समय बितेपछि शिल्पा–छवी साँच्चै विवाहको मुडमा देखिएका छन् । उनीहरुको चलचित्र ‘मंगलम’ को रिलिजपछि विवाह हुने भएको छ । रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको […]

हिरोइन तमन्नामाथी जुत्ता प्रहार

हिरोइन तमन्नामाथी जुत्ता प्रहार

मुम्बई – चर्चित फिल्म ‘बाहुबली’की अभिनेत्री तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ। हैदराबादको हिमायत नगरमा एक ज्वेलरी स्टोरको उद्घाटन गर्न पुगेकी तमन्नामाथि करीमुल्ला नामका ३१ वर्षीय युवकले जुत्ता प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनलाई जुत्ता लागेन। ज्वेलरीका एक कर्मचारीले छेकेका थिए। बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा चर्चित तमन्नाको पछिल्ला भुमिकामा असन्तुष्टि जनाउँदै […]

‘साढे ७’ ट्रेलर रिलिज

माघ १४, २०७४ काठमाडौं : फिल्म ‘साढे ७’ को ट्रेलर सार्वजनिक भएको छ। राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्वन्द्वलाई मुख्य विषय बनाएको फिल्ममा सत्यराज आचार्य केन्द्रीय पात्रका रूपमा प्रस्तुत छन्। ‘सत्यस्वरुप इन्टरटेन्मेन्ट’, ‘मौरी इन्टरटेन्मेन्ट’, ‘ब्ल्याक पेपर स्टुडियो’ र ‘एविसी एन्ड एआरसी फिल्म प्रोडक्शन’को संयुक्त ब्यानरमा निर्माण भएको ‘साढे […]

नृत्यको पर्याय बन्दै तेरिया मगर

नृत्यको पर्याय बन्दै तेरिया मगर

काठमाडौं माघ १० । तेरिया फौजा मगर नृत्यांगना हुन् । अहिलेसम्म २० देशमा नृत्य देखाइसकेकी छन् । उनले भारत र नेपालका विभिन्न ठाउँमा अझ धेरै सो गरेकी छन् । नाचेरै उनले नेपाल र भारतमा धेरै उपाधि जितेकी छन् । अहिलेसम्म उनलाई करिब ४ सय संघसंस्थाले सम्मान गरिसकेका छन् । तेरिया १४ वर्षकी भइन् । यति […]

प्रभासको विवाह तय

प्रभासको विवाह तय

एजेन्सी । चर्चित कलाकार प्रभासले निकट भविष्यमै विवाह गर्ने भएका छन् । ‘बाहुबली’को ऐतिहासिक सफलतापछि चर्चित भएका कलाकार प्रभासले बिहे गर्ने खवरले भारतीय मिडियामा चर्चा पाइरहेको छ ।  प्रभासले कहिले र कोसँग विवाह गर्नेछन् यो प्रश्न प्राय सबैले सोच्ने विषय बनेको छ । यस विषयमा फरक खबरहरु बाहिर आइरहेका हुन्छन् । अहिलेसम्म प्रभासलाई ६ हजारभन्दा […]

एक नायिकाले अचम्मको तस्विर सेयर गरेपछि सबै फ्यानहरु यसरी डराए

एक नायिकाले अचम्मको तस्विर सेयर गरेपछि सबै फ्यानहरु यसरी डराए

एजेन्सी । बलिउड फिल्म ‘प्याडम्यान’मा नायिका राधिका आप्टेले इंस्टाग्राममा आफ्नो एक अचम्म को तस्विर सेयर गरेकी छिन् । राधिकाले आफ्नो इंस्टाग्राममा एक फोटो पोस्ट गरेको कारणले उनका फ्यानहरु डराएका छन् । पोस्ट गरिएको तस्विरमा राधिका आप्टेको अनुहारमा माउसुली देखिएको थियो । राधिकाले यो माउसुलीलाई खाने कोसिस गरिरहेकी थिईन् । कसैले राधिकालाई माउसुलीसँग नडराउने पहिलो नायिका […]

एक पटक हेर्नैपर्ने गीत माया धोका भन्छन सबै -मिलन अमात्य र लक्ष्मण शर्मा को आवाजमा

एक पटक हेर्नैपर्ने गीत माया धोका भन्छन सबै -मिलन अमात्य र लक्ष्मण शर्मा को आवाजमा

    मिना पौडेल “मलाइ छाडि के अरु संग रमाउन सक्छौ र भरोसा गरि अर्कैको हात समाउन सक्छौ र”भन्ने गीत बाट आफ्नो सांगेतिक यात्राको शुरूवात गरेका लक्ष्मण शर्मा ले अहिले सम्म लगभग ६ वटा गीत मा आफ्नो स्वर दिइसकेका छन । “मलाइ छाडि” पछि क्रमशः मेरो मन को बस्ती ,ताराहरु गन्दा गन्दै,के हि गल्ती र […]